IIMS College

ISMT

HUB Education

हराएको कुकुर भेट्नेलाई घर, जमिन र वर्कसप पुरस्कार

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकी शहर टक्सनमा बस्ने एडी कोलिन्स आफ्नो घरपालुवा फिमेल कुकुर ‘चिहुआहुआ जेनी’ सँग यति धेरै माया गर्छन् कि उक्त कुकुरलाई भेट्ने मानिसलाई आफ्नो सबैकुराहरु दिन तयार छन् । 

 

जेनी अप्रिलबाट हराईरहेका छन् । उसलाई भेट्नका लागि उनले हरेक प्रयास गरिरहेका छन् । उनले जेनीको खबर दिनेलाई आफ्नो एक बेडरुम रहेको अपार्टमेन्ट, वर्कशप र जमिन दिने घोषणा गरेका छन् । 

 

एडी बताउँछन्,‘म एकदमै प्रयास गर्दै छु, जसले पनि जेनीलाई मेरो साथमा लिएर आउँछ उसलाई म केही नसोधिकन यो सबै दिनेछु । बस मलाई जेनी चाहिएको छ । जेनीबिना मलाई एक पल बाँच्न पनि मुस्किल रहेको छ । थाहा छैन जेनी कुन हालतमा होलीन् ।’

 

पछिल्लो तिन हप्तादेखि सामाजिक सञ्जालमा ‘माई नेम इज जेनी’ नामको अभियान चलाइएको छ । जसले गर्दा जेनीलाई भेट्न सजिलो हुने बताइएको छ ।

 


थप समाचार

महिला गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

  • 15 seconds ago
महिला गर्भवती भए १५ सय रुपैयाँ प्रोत्साहन भत्ता

दमक । झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका भित्र रहेका स्वस्थ्य संस्थामा गर्भवती महिलाको स्वास्थ्य जाँच गराउन र भिडियो एक्स–रे ग

निर्भया केशमा आज पवन र अक्षयको याचिकामा सुनुवाई हुँदै

  • 1 minute ago
निर्भया केशमा आज पवन र अक्षयको याचिकामा सुनुवाई हुँदै

एजेन्सी । निर्भया सामुहिक बलात्कारका दोषीहरु पवन र अक्षयको याचिकालाई लिएर आज दिल्लीको पटियाला हाउस कोर्टमा सुनुवाई हुँदैछ । दुई जनाकै वकिलले याचिका र क्युरेटिव पेटिशन दायर गरेका थिए ।

कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु

  • 15 minutes ago
कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु

एजेन्सी । कोरोना भाइरसको कारण चीनमा ४१ जनाको मृत्यु भएको छ भने ८०० जनामा उक्त भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस कारण मृगौला फेल हुन्छ

यस कारण मृगौला फेल हुन्छ

एजेन्सीको सहयोगमा । किड्नीको सामान्य काममा असर हुनु किड्नी फेल हो । किड्नी फेलका धेरै कारण हुन्छन् । कहिलेकाही किड्नीमा चोट लागेर पनि किड्नी फेल हुन्छ । त्यस्तै न्यून रक्तचाप, शल्यक्रियाको साइड इफेक्ट लगाएतका कारणले किड्नीमा गम्भीर हानी गर्छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।