आज पनि बढ्यो डलरको भाउ

  • मंगलबार, २६ भदौ, २०७५
  • 5 months ago
  • अर्थ

काठमाडौं । मंगलबार पनि डलरको भाउ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले जनाएअनुसार अमेरिकी अर्थतन्त्र  मजबुत बन्दै गएकाले पनि डलरको भाउ बढ्दै गएको हो ।

 

नेपाल राष्ट्र बैंकले १ डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ २३ रुपैयाँ तोकेको छ ।

 

डलरको भाउ निरन्तर बढ्दै जाँदा आयतमुखी बजारले धानेको नेपाली अर्थतन्त्रमा प्रभाव पर्ने अर्थविद्हरुले औल्याइसकेका छन् । प्रायः हरेक वस्तुहरु आयात गर्नुपर्ने नेपालबाट अन्यत्र थोरै मात्राम वस्तुहरुको निकासी हुने गरेकोले यसको प्रभावले नेपाली अर्थतन्त्र थलिनसक्ने सम्म अर्थविद्हरुले औल्याएका छन् । 

 

त्यस्तै हिन्दुहरुको बाहुल्यता रहेको नेपालमा चाडपर्वहरु नजिकिँदै जाँदा धेरै सामान डलरको भाउमा तिरेर आयात गर्नुपर्ने हुँदा मूल्यवृद्धि हुने अथैविद्हरुको भनाई छ ।

 

यद्यपी डलरको भाउ बढ्दा नेपाललाई रेमिट्यान्स, पर्यटन र वस्तु निकासी क्षेत्रमा फाइदा हुनेछ ।


थप समाचार

उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

  • 11 minutes ago
उद्घाटनमै बित्छ संघीय मन्त्रीहरुको दिनः कामभन्दा प्रधानमन्त्री रिझाउन व्यस्त

काठमाडौँ । नीति निर्माणमा जुट्नुपर्ने मन्त्रीहरुको दिन दैनिक उद्घाटन, सभा र समारोहमै बित्ने गरेको छ । उनीहरु यस्ता औपचारिक कार्यक्रममा रमाउँदा जनताले सेवा पाउनुपर्ने मन्त्रालयका कामहरु नै प्रभावित हुन

अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

  • 13 minutes ago
अस्ट्रेलियामा बिचल्लीः अनुमति नै नपाएको कलेजमा पढ्न १२ सय नेपाली विद्यार्थीलाई भर्ना र भिसा

काठमाडौँ । शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ ।

अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

  • 15 minutes ago
अख्तिायर पूर्वआयुक्त पाठकमाथि अकुत सम्पत्तिमा पनि छानबिन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्ज



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।