अक्सिज लगाएरै पुर्ख्यौली घर पुगे डा. उपेन्द्र देवकोटा ( हेर्नुस् ६ तस्बिरमा)
- मोहसिन अलि मियाँ
- शनिबार, २६ जेष्ठ, २०७५
- 8 months ago
- नेपाल

गोरखा । केही समययता स्वास्थ्यमा समस्या आएपछि अस्पतालको बेडमा रहेका बरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटा अक्सिजन लगाएरै पुर्खेउली घर गोरखा पुगेका छन् ।
चिकित्सक टोली सहित हेलिकोप्टरमा उनलाई पादुंटार नगरपालिका वडा नम्बर ३ स्थित पण्डित गाँउ पु¥याइएको छ । गाँउका आफन्त र घर पुग्ने इच्छा ब्यक्त गरेपछि उनलाई गोरखा ल्याइएको पारिवारिक स्रोतको भनाई छ ।
अहिले उनको गाँउमा उनलाई भेट्न आफन्तको भिड लागेको त्याहाबाट आशिष देवकोटाले नेपालीपत्रलाई जानकारी दिएका छन् ।
उनी बोल्न सक्ने अवस्थामा भने नरहेको देवकोटाको भनाई छ । हेलिकोप्टरबाट उनलाई स्टेचरमा हालेर घरसम्म पु¥याइएको छ ।
तस्विरः आशिष देवकोटा
थप समाचार
यस्तो रहेको छ आजको तपाईको भाग्य !
- 2 minutes ago

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि तृतीया, २१ घडी २३
मन्त्री बाँस्कोटा भन्छन्, ‘प्रेस स्वतन्त्रता हनन हुन नदिन सरकार प्रतिबद्ध छ’
- 11 minutes ago

पोखरा । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस स्वतन्त्रताको हनन हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।
पत्रकार समाज रुपान्तरणको उत्प्रेरक बन्नुपर्छ : सभामुख महरा
- 16 minutes ago

पोखरा । सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि उत्प्रेरक (क्याटलिष्ट)को भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशनको आज
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
यस्तो रहेको छ आजको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन १० गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी २२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष । तिथि तृतीया, २१ घडी २३ पला, दिउँसो ०३ बजेर ११ मिनेट उप्रान्त चतुर्थी ।
विचित्र विश्व
यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।