डा.केसीले फेरि किन बोलाए पत्रकार सम्मेलन ?

काठमाडौं । अनशन तोडेर १३ दिनअघि अस्पताल भर्ना भएका डा. गोविन्द केसी आज डिस्चार्ज हुँदैछन् । ६ दिन लामो आसीयूको बसार्इ र एक साता अस्पतालमा भर्ना भई उपचार गराएका डा. केसीको स्वास्थ्यमा पूर्ण सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज हुन लागेका हुन् ।

 

सम्झौता भएको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपषिद् बैठकबाट सम्झौता अनुमोदन गरेको छैन । १३ दिनसम्म सरकारले सम्झौताअनुसार कार्य नगरेको भन्दै डा. केसीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै यस विषयमा जानकारी गराउन आज दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

 

डा. केसीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज स्थपना गर्न नहुने र चिकित्सा शिक्षा विधेयकमा परिमार्जन गर्नुपर्ने सहितका विभिन्न मागसहित अनशन बसेका थिए । 

 

२७ दिन लामो अनशन बसेका डा. केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै सरकारले लिखित सहमति गरेपछि उनले साउन १० गते राति अनशन तोडेका थिए । 


थप समाचार

नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

  • 13 minutes ago
नेपालमा ८.५ रेक्टर स्केलको भुकम्प जानसक्ने सम्भावनाः अनुसन्धानकर्ता

एजेन्सी । हिमालय क्षेत्रमा शक्तिशाली भुकम्प जाने प्रवल सम्भावना रहेको भारतीय वैज्ञानिकहरुले बताएका छन् ।

राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

  • 36 minutes ago
राष्ट्रपति चीन प्रस्थान गर्न लाग्दा उपत्यकाको सवारी आवागमन प्रभावित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्नै लाग्दा केहीबेर काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ । ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल

राष्ट्रपति भण्डारी आज चीन जाँदै

  • 53 minutes ago
राष्ट्रपति भण्डारी आज चीन जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी एकसाता लामो भ्रमणका लागि आज चीन प्रस्थान गर्ने भएकी छिन् । बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा सहभागी हुन राष्ट्रपति चीन जाने भएकी हुन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।