पत्रकार सम्मेलनमा रोए डा. गोविन्द केसी

काठमाडौं । पत्रकार सम्मेलनमा डा. गोविन्द केसी रोएका छन् । टिचिङ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसी रोएका हुन् । डा. केसीले आफू अनशन बस्दा जुम्ला र देशका धेरै नागरिक उपचार पाउनबाट बन्चित हुनुपरेको भन्दै रोएका थिए । 

 

पत्रकार सम्मेलनमा रुँदै डा. केसीले सरकारले गर्नुपर्ने काम केसीले गरेको र कार्यान्वयन गर्ने जिम्मा अब सरकारको भएको कारण सम्झौता कार्यन्वयन गर्न आग्रह गरे । आफूसँग गरेको सम्झौता सरकारले पूरा गर्ने र आफुलाई नियमित काममा पठाउने बिश्वास उनले  व्यक्त गरे ।

 

अनशन तोडेर १३ दिनअघि अस्पताल भर्ना भएका डा. केसीले चिकित्सा शिक्षा ऐनसम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई कारबाही गर्ने लगायत बाँकी ६ बुँदालाई तत्काल कार्यन्वयनमा लैजान आग्रह गरे । 

 

६ दिन लामो आईसीयुको बसाई र  एक साता अस्पताल भर्ना भई उपचार गराएका डा. केसीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुँदै उनले आफूसँग गरेको सम्झौता छिट्टै नै पूरा गर्न सरकारलाई ध्यानकर्षण गराएका छन् । 

 

छलछाम भएको खण्डमा कडाभन्दा कडा विरोधका कार्यक्रम गर्ने बताउँदै उनले भने, ‘सरकारले त्यो अवस्था आउन दिने छैन् । अब कुनै बहाना वा ढिलाई नगरी शीघ्र संसदबाट सो ऐन जारी हुनेमा विश्वस्त छु ।’ 

 


थप समाचार

लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

  • 58 minutes ago
लण्डनको पशुपतिनाथ मन्दिरमा पनि भित्र्याइयो फूलपाती 

लण्डन । नेपालीहरुको महान पर्व विजया दशमीको सातौं दिन लण्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा पनि फूलपाती भित्र्याइएको छ । 

रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

  • 3 hours ago
रश्मोरको दौडमा नेपालीहरुको उत्साहजनक सहभागिता

अल्डरसटस्थित कुइन्स एभिन्युमा आयोजित दौडमा उल्लेख्य संख्याका नेपालीसहित बेलायती र केहि अरु समुदाय समेत गरेर लगभग १६ सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।१० किमी दौड र फन रन दुवैमा नेपालीहरु उत्सा

दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

  • 4 hours ago
दशैंको अवसरमा विहिबार र शुक्रबार लण्डनको नेपाली दूतावास बन्द रहने

लण्डन । लण्डनस्थित नेपाली दूतावास यहि अक्टोबर १८ विहिबार तथा १९ तारिख शुक्रबारका दिन बन्द रहने भएको छ । नेपालीहरुको महान पर्व दशैंका अवसरमा महानवमी र विजया दशमी गरी २ दिन दूतावास बन्द हुने भएको हो ।



भिडियो

प्रेम र यौन

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

यी हुन् सेक्स टुरिजमको लागि प्रख्यात १० देश

केही मानिसहरुका लागि टुरको योजना फुल रोमान्चकता हुन्छ । सेक्स टुरिज्म यस्तै रोमान्चकताको एक भाग हो । जो कयौं देशका लागि सबै छिटो र धेरै कमाइ गर्ने स्रोत पनि हो । जहाँ ग्राहकका रुपमा धेरै पुरुषहरु सहभागी हुन्छन् भने सर्विसका लागि बढी महिला । करोडौंको कारोबार गर्ने यस उधोगका कारण देशलाई अत्यन्तै फाइदा पुग्ने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमती परपुरुषसँग सल्केको कसरी थाहा पाउने ? यी हुन् सजिलो तरिका

श्रीमान् वा श्रीमती परपुरुष तथा परस्त्रीसँग सल्केको थाहा पाउन भने कठिन छ । तर, यही विषयलाई गरिएका केही अध्ययनहरुले भने पत्ता लगाउन सकिने दाबी गरेका छन् । यहाँ महिलाहरुले आफ्ना श्रीमान हुँदाहुँदै पनि परपुरुषसँग राखेको सम्बन्धकाबारेमा थाहा पाउन सकिने केही उपाय र तरिकाकोबारेमा चर्चा गर्न लागिएको हो ।

विचित्र विश्व

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज !

एयरपोर्टमा जाँच गर्दा भेटिएका अनौठा चीज  !

एजेन्सी । तपाईले पनि सुन्नु वा देख्नुभएको होला एयरपोर्टमा सेक्युारीटी वा क्यामराले यस्ता चीजहरु फेला पारेका हुन्छन् जसले आममानिसको होस उडाउँछ ।