पशु कल्याणका लागि ललितपुर र धादिङमा सडक नाटक

काठमाडौँ । परिवर्तन नेपालले ललितपुर र धादिङमा भएका इटा उद्योगमा ‘आवाज विहिनहरुको आवाज’ नाटक प्रर्दशन गरेको छ । संस्थाले ‘पशु कल्याणका लागि सार्थक अभियान’ भन्ने नाराका उक्त स्थानहरुमा नाटक प्रर्दशन गरेको हो ।

 

इट्टा उद्योगमा ढुवानीको लागि प्रयोग हुने अश्व प्रजातिका गधा, खच्चर र घोडाको स्वास्थ्य, बसोबास, खानपिन र उनीहरुलाई पनि आरामको, उपचारको आवश्यकतालाई प्राथमिकता दिनुपर्छ भन्ने सन्देश उक्त नाटकले दिन खोजेको छ । यसै सन्दर्भमा एनिमल नेपालको सहयोगमा उक्त नाटक जन चेतनाका लागि गरिएको परिवर्तन नेपालका दिनेश रूपाखेतीले बताएका छन् । 

 

नाटकको लेखन तथा निर्देशन मोहन निरौलाले गरेका हुन् । यसैगरी नाटकमा सुरज अधिकारी, मुना कार्की, सनम निरौला, राजेन्द्र रावल, साजन श्रेष्ठ र सविन कार्कीकोे अभिनय रहेको छ ।

 

एनिमल नेपालले भारवाहक पशु र अन्य पशुहरूलाई स्वास्थ्य सेवा दिनुका साथै पशु कल्याणका लागि विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

 


थप समाचार

२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

  • 3 hours ago
२२ वर्षीया आकांक्षा गुरुङ बेलायतको स्थानीय निर्वाचनमा उम्मेदवार

गिल्डफोर्ड काउन्सिलको पारब्राइट वडाको काउन्सिलरको लागि २२ वर्षीया आकांक्षा गुरुङ लेबर पार्टीको तर्फबाट उम्मेदवार बनेकी हुन् ।

हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

  • 5 hours ago
हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजीमा सरकार

काठमाडौँ । मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।

हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

  • 5 hours ago
हतियार बुझाउन दिइएकाे समयसीमाभित्र २ सय ५९ थान हतियार संकलन

काठमाडौँ । अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ । सङ्कलित हतियारमा अवैध भन्दा वैध हतियार बढी



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

माल्दिभ्स घुम्न किन जान्छन् पर्यटकहरु ?

एजेन्सी । माल्दिभ्स अन्तराष्ट्रिय पर्यटकहरुको एउटा प्रमुख गन्तव्य हो । वार्षिक लाखौँ पर्यटकहरु यो देशको भ्रमण गर्न आउँछन् ।