कस्ता खाले सपनाहरु मानिसले भुल्दैभुल्दैनन् ?

एजेन्सी । राति सुत्दा कस्तो सपना देख्नुभयो ? कतिलाई याद हुन्छ कतिलाई याद हुँदैन । 

 

केही डरलाग्दा सपनाहरुले मानिसलाई तर्साउने गर्छन् । 

 

मानिसले चार किसिमका सपना बिहान हुञ्जेलसम्म बिर्सदैनन्।

 

विद्यालय, विद्यालयका शिक्षक र पठनक्रियाः निकै कम विद्यालय जाने अनुभव भएका व्यक्तिहरुले सपनामा विद्यालय, विद्यालयका शिक्षक र पठनपाठन अथवा विद्यालयको भवन वरिपरिको वातावरण सपनामा देख्ने गरेका छन्। वास्तवमा यो सपना त मानिसले कैयौँ वर्षसम्म स्मरणमा राखिरहेको पाइएको छ।

 

कसैको आक्रमण, कसैले दिएको दुःख आदिः डरलाग्दा सपना प्रायः बालबालिकाले देख्ने गर्छन्। यस्ता डरलाग्दा सपना उनीहरुले जीवनभर बिर्सदैनन्।

 

अग्लो ठाउँबाट तल झर्ने सपना मानिसले बारम्बार देख्ने गर्छन्। हावामा उड्ने तुलनामा यो निकै बढी हुन्छ। तल झर्नेबित्तिकै झस्याङ्ग हुने र कोही त निद्राबाटै ब्युँझने पनि गर्छन्।

 

अध्ययनअनुसार सपनामा कसैसित यौन सम्बन्ध राखेको खण्डमा बिहान चाँडै बिर्सिइन्न। विशेषगरी यौन सम्बन्ध राखेको सपना पुरुषले बढी देख्ने गर्छन् र महिलाले निकै कम। (अध्ययनमा सामेल भएका ८५ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले यस किसिमको सपना देख्ने गरेको स्वीकारेका थिए।)

 


थप समाचार

सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

  • 3 hours ago
सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी

काठमाडाैँ । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

  • 3 hours ago
प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

धनुषा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जा

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

  • 3 hours ago
‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ’

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।