बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

Education Park

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

 

दुधले पाचन प्रणालीमा सहयोग गर्छ, पोषण प्राप्त गर्छ र शरीरका दोषलाई सन्तुलन गर्न सहयोग गर्छ । आयुर्वेद अनुसार मानव शरीर तीन वटा दोष कफ, पित्त र भत्तबाट बनेको हुन्छ । यो दोषले शरीरलाई असन्तुलन बनाउनुका साथै शरीर कमजोर बनाउछ ।

 

चिसो दुधले पेटमा गडबडी गर्ने भएकोले सकभर मनतातो खानुपर्छ । दुधमा बेसार, अदुवा वा अलैची मिसाएर पिउँदा उपयुक्त हुन्छ । यी चिज मिसाएर खाँदा पाचन प्रणालीलाई सशक्त बनाउँछ ।

 

आयुर्वेद अनुसार दुध खाने उपर्युक्त समय राति हो । रातमा दूध खाँदा शरीरलाई शान्त पार्ने र गहिरो निन्द्रा लाग्छ । दूधलाई विभिन्न समयमा खाँदा त्यसको पनि भिन्न असर हुन्छ ।

 

बिहान किन दुधको सेवन गर्नुहुन्न ?

 

स्वास्थ्यका हिसाबले विहानमा दुध खानु उपयुक्त मानिदैन । बिहान दूध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ।

 

साँझमा दुध खादा बृद्धबद्धाका लागि कल्याण हुन्छ । साँझमा दूध खाँदा किड्नीमा स्टोन भएको समास्यालाई निको पार्छ ।

 

साथै रातको समयमा दुध खानु बालकदेखि बृद्ध सबैलाई फाइदा हुन्छ । राति दुध खाँदा तनाब र थकान हटाउँछ र मस्त निन्द्रा लाग्छ । दुधमा प्रर्याप्त क्याल्सियम हुन्छ । रातमा शारीरिक गतिविधि न्यून हुने भएकोले क्याल्सियम सजिलै शरीरमा शोसिन्छ ।

 

दुध खाँदा यी कुरामा ध्यान दिनुहोस्ः

 

दुधमा शरीरलाई आवश्यक पोषण तत्व पाइनछ । कतिपय मानिसको शरीरले दुधमा हुने ल्याक्टोज सहँदैन । यस्तो अवस्थामा उनीहरुले दुध पिउनु हुँदैन  ।

 

तातो दुधले हाम्रो शरीरलाई आनन्द प्रदान गर्छ । यसले कब्जियतको समस्या समाधान गर्छ । दुध र केरा खाँदा खोकी र एलर्जी हुने सम्भावना हुन्छ ।

दुधलाई कहिल्यै पनि नुन मिसाएर खानु हुदैन । किनकी दुबैमा विपरित गुण हुन्छ ।

 

प्राय खानापछि तातो दुध खानुपर्छ । खाना खाँदा पनि दुध खानु हुदैन । खाना खाँदा दुध खाएमा पाचन प्रणालीमा गडबढ हुन्छ । पेटमा जुका लाग्दा, पखला लाग्दा, ज्वरो आउँदा कहिल्यै पनि दुध खुवाउनु हुदैन ।

 

एजेन्सीको सहयोगमा 


थप समाचार

आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

  • 6 minutes ago
आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड अष्ट्रेलियाबीच खेल हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् । यी दुई राष्ट्रले समूह चरणमा

भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

  • 9 minutes ago
भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 17 minutes ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।