IIMS College

ISMT

HUB Education

मानसिक र शारीरिक रुपमा तन्दुरुस्त रहन मदीरा सेवनबाट टाढै रहन आवश्यक !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं/एजेन्सी । विश्वमै मदीरा सेवन नगर्नेको संख्या न्यून छ । त्यसैले कम मदीरा सेवन गर्दा तपाई/हाम्रो स्वास्थ्यमा त्यति धेरै असर गर्दैन भने एक पटक सोच्न जरुरत नै पर्छ । अनुसन्धानकर्ताका अनुसार मदीरा सेवन गर्न छोडियो भने तपाई/हाम्रो मानसिक स्वास्थ्यमा पूर्ण सुधार आउँछ । 

 

एक अनुसन्धानमा मदीरा सेवनको मात्रा पुरुषको तुलनामा दोब्बर कम महिलाले पिउन योग्य हुने बताइएको छ, अर्थात् एक सातामा पुरुषले १४ प्याग पिउन सकिन्छ भने महिलाले ७ प्याग मात्र पिउन योग्य मानिएको छ । यस अनुसन्धानमा जुन महिला र पुरुष मदीरा सेवनबाट टाढा रहेका छन्, उनीहरु पूर्ण मानसिक स्वास्थ्य रहेका दाबी गरिएको छ ।

 

सीएमएजे पत्रिकामा प्रकासित समाचार अनुसार, जुन महिलाहरुले औषत मदीरा सेवन गरेका तथा मदीरा सेवन गर्न छोडेकाहरुको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको जनाइएको छ । यो अनुसन्धान भर्खरै चीन र अमेरिकामा गरिएको हो । 

 

गुरुग्रामको नारायण सुपर स्पेशलिटी अस्पतालको लागि परामर्श चिकित्सक ग्यास्ट्रोएन्ट्रोलोजी नविन कुमारका अनुसार, एम महिनाका लागि मदीर सेवन गर्न छोडियो भने शरीर र रस प्रक्रिया (मेटाबोलिक) सिस्टमलाई तन्दुरुस्त पार्न मद्दत गर्छ । साथै दीर्घकालीन स्वास्थ्य लाभको लागि पनि बढवा दिन्छ ।

 

उनले थपे, ‘मस्तिष्क र शरीर तन्दुरुस्त राख्नका लागि मदीरा सेवनबाट टाढै रहनुपर्छ । एक मजबुत प्रतिरक्षा प्रणाली र मुटुका लागि मदीरा सेवनबाट टाढा रहनु आवश्यक छ । विशेषगरी महिलामा मदीरा सेवनको प्रभाव बढी पर्छ ।’

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 1 hour ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 2 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 3 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।