IIMS College

ISMT

HUB Education

सबैभन्दा बढी जड्याह मानिस भएको देश

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो एउटा चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

 

केही समयअघि हेलो ट्राभलले गरेको एक अध्ययनले विश्वमा सबैभन्दा धेरै रक्सी पिउने राष्ट्रहरुको सुची निकालेको छ । त्यसमध्ये सुचीको पहिलो स्थानमा रहेको छ बेलारुस ।

 

एक वर्षमा एकजना व्यक्तिले सरदरमा १४.३७ लिटर पिउने गर्छन् । बेलारुसको राष्ट्रिय पिय पदार्थ क्रामबामबुला हो । यहाँका १७ प्रतिशत मानिसहरु बियर, ५ प्रतिशत वाइन, ४७ प्रतिशत स्पिरिट र अन्यमा ३१ प्रतिशत पिउने गर्छन् ।

 

अनुपातमा २७.५ प्रतिशत लिटर रक्सी महिलाले पिउँछन् भने ९.१ प्रतिशत महिलाले उपभोग गर्छन् ।


थप समाचार

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

  • 6 minutes ago
तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा

नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

  • 6 minutes ago
नेकपाको उम्मेदवारी टुङ्गो लाग्यो, काङ्ग्रेस छलफलमै व्यस्त

बनेपा । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उम्मेदवारी टुङ्गो लगाएको छ । धुलिखेल नगरपालिका–२ का लागि हुने वडाध्यक्षको निर्वाचनका लागि नेकपाबाट देव

किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

  • 11 minutes ago
किन अम्बा खानुपर्छ ? यस्ता छन् फाइदाहरु...

काठमाडौं । जाडो मौसम सुरु भएसँगै सुन्तला र अम्बाको सिजन पनि सुरु भएको छ । बजारमा सुन्तला, अम्बा लगाएतका मौसमी फलफूलहरु पाइन थालेको छ ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

दुर्लभ विश्व रेकर्ड !

दुर्लभ विश्व रेकर्ड  !

एजेन्सी । मानिसको इच्छा कहाँसम्म पुग्छ, यसको बारेमा कसैलाई थाहा हुँदैन । मानिसका अनौठा आकाङ्छाहरु हुन्छन् । यस्तै इच्छा, आकाङ्छा भएका एक व्यक्तिले अनौठो रेकर्ड राख्न सफल भएका छन् । उनी हुन् इंग्ल्यान्डको ब्रिस्टल शहरका निक बटर ।