डा. केसी र सरकार पक्षबीचकाे वार्ता निश्कर्षविहीन, तत्काल अर्काे चरणकाे वार्ता नहुने

  • बुधबार, ९ साउन, २०७५
  • 3 months ago
  • नेपाल
फाइल फाेटाे

काठमाण्डौ । अनशनरत डा. गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता निश्कर्षविहीन टुङ्गिएको छ ।

 

डा. केसी पक्षबाट वार्ता टोलीको संयोजन गरिरहेका डा. अभिषेकराज सिंहका अनुसार सरकारी वार्ता टोली डा. केसीको मागप्रति गैरजिम्मेवार र संवेदनाहीन रूपमा प्रस्तुत भएकोले वार्ता निश्कर्षविहीन टुङ्गिएको हो । उनले तत्कालै अर्को चरणको वार्ता नहुने समेत जानकारी दिए ।

 

आफूहरुले दिएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने डा. सिंह प्रष्ट पारे ।

 

म‌ंगलबार साँझ सरकार र केसी पक्षबीच वार्ता भएको थियो । उक्त वार्ता सकारात्मक भएको समेत संयुक्त वक्तव्यमार्फत जानकारी गराइएको थियो ।


थप समाचार

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 24 minutes ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 7 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

  • 7 hours ago
संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली । सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।