ISMT

HUB Education

डा. गाेविन्द केसी हत्यारा भएकाे अाराेप लगाउँदै कारबाही गर्न संसदमा माग

फाइल फाेटाे
Education Park

 

Kathmandu Trade Show

 

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपाकी सांसद गंगादेवी चौधरीलाई डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छन् ।

 

चिकित्सा शिक्षा विधेयकबारे आइतवार भएको छलफलमा सहभागी हुँदै नेपाल कम्युनिस्ट पार्टीकी सांसद गंगादेवी चौधरीले केसीलाई हत्याराको संज्ञा दिएकी हुन् ।

 

‘गोविन्द केसी हत्यारा हुन्, उनका कारण कयौँ विरामीको ज्यान गएको छ’, उनले भनिन्, ‘उनको अनशनका कारण डाक्टरले काम नगर्न त्रिवि शिक्षण अस्पतालमा उपचार नपाएर दाङका गोविन्दप्रसाद चौधरीसहितका कयौँ विरामीको ज्यान गएको छ ।’

 

सांसद चौधरीले संसदमै केसीमाथि गम्भीर आरोप लगाइरहँदा सत्तारुढ सांसदहरुले टेबल ठोकेका थिए भने कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । 

 

‘देश संघीयतामा गइसकेका बेलामा प्रदेश सरकारले मेडिकल कलेज खोल्ने नखोल्ने निर्णय गर्ने कि अरुले ?’, सांसद चौधरीले भनिन्, ‘जहाँ खोल्न सकिन्छ खोल्नुपर्छ । प्रदेश सरकारले निर्णय गर्ने हो मेडिकल कलेज खोल्ने केन्द्र सरकार या अरु कसैले मनपरी गर्न पाउँदैन ।

 

डा. केसीमाथि सत्तारुढले अहिले पनि हत्याराको आरोप लगाइरहेकाले उनीसँग भएका सम्झौता कार्यान्वय हुनेमा नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले शंका व्यक्त गरे ।


थप समाचार

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

  • 4 hours ago
बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई प

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

  • 4 hours ago
राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

'काउलीले क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

  • 4 hours ago
'काउलीले  क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ'

एजेन्सी । नेपालमा मात्रै होइन काउली विश्वमै लोकप्रिय मध्येका एक तरकारी हो । यो तरकारी स्वादिष्ट मात्रै हुँदैन स्वास्थ्यको लागि पनि धेरै फाइदा गर्छ । यसले मानिसहरुलाई क्यान्सरबाट बचाउँछ ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।