IIMS College

ISMT

HUB Education

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको बसमा लागूऔषध, तीन जना समातिए

  • शुक्रबार, ११ माघ, २०७५
  • 11 months ago
  • नेपाल
प्रतिकात्मक फोटो
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषध नाइट्राभेट ५९५ ट्याब्लेटसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । 

 

सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना६ख ७४६० नंको बसमा जाँच गर्ने क्रममा सर्लाहीका अजय यादव र राजु सिंहलाई लागुऔषधसहित पक्राउ गरिएको हो ।

 

काठमाडौँ महानगरपालिका– १४ कलङ्कीबाट विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय विके यादवलाई लागुऔषध डाइजेपाम ५० एम्पुल, नुर्फिन ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 


थप समाचार

यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

  • 7 hours ago
यूकेका ४ वटै राज्यका प्रतिनिधि समेटेर बिस्तार गरियो राज्य समन्वय विभाग

गैर आवासीय नेपाली संघ ( एनआरएनए ) यूकेको राज्य समन्वय विभाग बिस्तार भएको छ । विभागका संयोजक एवम एनआरएनए यूके सचिव कोशलेश्वर ( कृष्ण ) ढकालले विभाग लाई पुर्णता दिइको जनाए ।

मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

  • 9 hours ago
मिरा राणाको संगीत र सपनको आवाजमा रेकर्ड भयो नयाँ गीत

गायिका राणाको संगीतमा प्रमोद स्नेहीको रचना रहेको 'संगै जिउने संगै मर्ने..' बोलको आधुनिक गीत गायक राईको आवाजमा रेकर्ड गरिएको छ ।

राष्ट्रियसभाः गण्डकी प्रदेशबाट नारायणकाजी विजयी

  • 10 hours ago
राष्ट्रियसभाः गण्डकी प्रदेशबाट नारायणकाजी विजयी

काठमाडाैँ । राष्ट्रियसभाको महिला सदस्यमा गण्डकी प्रदेशबाट नेकपाका उम्मेदवार नारायणकाजी श्रेष्ण निर्वाचित भएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

आर्टिफिशियल किड्नी

आर्टिफिशियल किड्नी

एजेन्सी । विज्ञानले पछिल्लो समय निकै ठुलो विकास गरिसकेको छ । दिनहुँ नयाँ कुराहरु बाहिर आइनै रहेका छन् । नयाँनयाँ अनुसन्धानका कारण मानिसहरु विभिन्न विकल्पबारे थाहा पाउन थालेको छन् भने कतिपय प्रयोगमा पनि आइसकेका छन् । किड्नीका विरामीहरुलाई खुशीको खबर ।