दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् । यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई । 

 

दुवईले आज विश्वभरका धनाढ्य मानिसहरुलाई लागनी गर्न आकर्षित गरेका छन् । तपाई यस देशको केही खुबीबाट परिचीत हुनुहुन्छ होला । जस्तै यहाँ गुड्ने महँगा कारहरु,  धनी व्यक्तिहरुको पार्टीहरु, बुर्ज अल अरब जस्तो आलिशान होटल र बुर्ज खलिफाः यो विश्वकै सबैभन्दा अग्लो टावर हो । यी बाहेक पनि दुवइ बारे धेरै आश्चर्य लाग्दा रोचक पक्षहरु रहेका छन् । 

 

दुबईको तापमान अन्य देशको भन्दा उच्च रहेको छ । तर, यो समस्याले दुवईमा आउने व्यक्तिहरुलाई भने समस्या परेको छैन । जब बुर्ज अल अरब होटल निर्माण गरियो तब भित्रको तापमान चिसो राख्नका लागि एउटा उपाय अपनाइयो । यो होटलको बाहिरी भागमा टिफ्लम कोटेट ग्लास फाइबर लगाइयो । यसले सुर्यको प्रकाशलाई परावर्तन गर्ने काम गर्छ । यसका कारण होटलभित्र शितलताको माहोल बनाइयो । त्यस्तै रातमा यो सिसा टल्कने भएका कारण सबैलाई आकर्षित गर्ने काम समेत गर्छ । 

 

दुबइको बस स्टपमा समेत एसीको सुविधा रहेको छ । 

 

दुबईमा नदी छैनन् । 

 

समुन्द्रमात्रको पहुँच रहेको दुवईमा समुन्द्रको पानीले बनेको दुवई क्रिकमा रहेको छ । 

 

पाल्म जुभेरा । यो मानिसले बनाएको विश्वकै सबैभन्दा ठुलो आर्टिफिसियल आयरल्याण्ड हो । यो यति धेरै ठुलो छ कि स्पेसबाट पनि देखिन्छ । 

 

अन्य देशका मानिसहरु कुकुर तथा बिराला पाल्न रुचाउँछन् । तर, दुवईका धनाढ्य मानिसहरु भने चितुवा तथा सिंह पाल्न रुचाउँछन् । 

 

दुवईमा बस्ने धनाढ्य मानिसहरु जाममा पसे भने हेलिकप्टरले उठाएर जाम छिचोल्न समेत सक्छन् । बस उनीहरुसँग पैसामात्र हुन पर्यो ।

 

दुवईमा सुनको ठुलो व्यापार हुन्छ । यहाँसम्मकी दुवईमा कार पनि सुनको निर्माण हुन्छ । 

 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 29 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 1 hour ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 1 hour ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।