यी हुन् डुप्लिकेट ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो पटक आफ्ना नयाँ नीतिका कारण चर्चामा रहेका छन् ।

 

तर, ट्रम्प जस्तै अर्का व्यक्ति पनि चर्चामा रहेका छन् । ऐलेक्क बल्डविन नाम गरेका व्यक्ति दुरुस्तै ट्रम्प जस्तै देख्निछन् ।

 

उनी सिकागोमा बस्दछन् । उनका अनुसार ट्रम्पसँग उनको हल्का अनुहार मिल्ने गथ्र्यो तर मेकअप पश्चात भने दुरुस्तै मिलेको उनले बताए ।

 

ट्रम्पको सबैभन्दा बढी चर्चा हुने भनेको उनको कपाल हो, सो कुरामा आफुले बढी ध्यान दिएको डेनिसले बताउँछन् ।

 

उनको जस्तै गरेर बोल्न डेनिसलाई निकै मज्जा लाग्छ । ट्रम्प राष्ट्रपति भइसकेपछि आफ्नो सुरक्षास्थिति पनि मजबुत बनाउन परेको उनले बताएका छन् । 


थप समाचार

खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

  • 2 hours ago
खराब माैसमका कारण साेलुखुम्बुमै राेकिइन् राष्ट्रपति भण्डारी

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको रजत जयन्ती समारोह उद्घाटनमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी उतै रोकिएकी छन् ।

नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

  • 2 hours ago
नयाँ बानेश्वरबाट तीन थान बन्दुक बरामद

काठमाडौं । काठमाडौँको नयाँ बानेश्वरबाट ३ थान बन्दुक बरामद गरिएको छ ।

पाँच कम्पनीकाे शेयर सूचिकृत

  • 2 hours ago
पाँच कम्पनीकाे शेयर सूचिकृत

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न पाँच कम्पनीका शेयर सूचीकृत भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।