दरबारमार्ग ‘रेप केस’: मुख्यअभियुक्त शैलेशलाई थुनामा राख्न आदेश

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 4 months ago
  • नेपाल

काठमाडौं । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारकाण्डका मुख्य अभियुक्त शैलेश कार्कीलाई पुर्पक्षको लागि जेल चलान गरिएको छ।

 

सोमबार जिल्ला अदालतको आदेश अनुसार उनलाई जेल चलान गरिएको हो । कार्कीलाई सेन्टर जेल सुन्धरा लगिएको हो ।

 

प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेश कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएको छ।

 

प्रतिवादी बनाएका तीन जना रवि पौडेल, विकास गौतम र दीपक श्रेष्ठलाई फरार छन् । उनीहरूको खोजी गर्न प्रहरीले डिफ्यूजन नोटिससमेत जारी गरेको छ ।


थप समाचार

'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

  • 28 minutes ago
'अमेरिकाले व्यापार युद्ध हार्नेछ'

फ्रान्कफर्ट । संयुक्तराज्य अमेरिकाले व्यापार युद्धलाई व्यापक बनाउँदै लगेमा एक वर्षभित्रै अमेरिकी आर्थिक कृयाकलापहरु दुई प्रतिशतभन्दा बढीले घट्ने युरोपेली केन्द्रीय बैंक (इसीबी)का अनुसन्धाताहरुले बताएक

गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

  • 32 minutes ago
गाेदावरीलार्इ प्रदेश राजधानी ताेक्न सिफारिसपछि धनगढीमा प्रदर्शन

धनगढी । प्रदेश ७ को राजधानी गोदावरी नगरपालिकामा तोकेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ ।

हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

  • 50 minutes ago
हत्यारालाई फाँसीकाे माग गर्दै पोखरामा विराेध जुलुश

पाेखरा । १० वर्षिय बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले न्यायको माग गर्दै बृहत विरोध निकालेका छन् ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् !

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन काम सकिन्छ । हरेक कुरा मार्केटमा पाइने