IIMS College

ISMT

HUB Education

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • बुधबार, १४ फागुन, २०७६
  • 1 month ago
  • अर्थ
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन दिने घोषणा गरेको हो ।

 

फेवाबजारले फागुन ५ गतेदेखि १७ गतेसम्म दिने अफर भित्र यो अफर दिएको फेवाबजार डटकम इमर्सका सञ्चालक तथा कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । स्टक सिमित रहने भएकाले तत्काल फेवाबजारको एप डाउनलोड गरि अर्डर गर्न आग्रह गरे । 

 

१ रुपैयाँमा इयर फोन खरिद गर्दा खल्तीबाट पेमेन्ट गर्ने मध्ये गोला प्रथाबाट बिजेता बन्ने भाग्यशाली ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने जनाइएको छ । अफरका लागि १ रुपैयाँमा इयर फोन खरिद गर्नका लागि एप्सबाटै सपिङ र भुक्तानी गर्नुपर्ने उनले बताए 

 

फेवाबजार डटकम इकमर्सले फेवाबजार एक्सक्लुसिभ अफर अन्तर्गत सामान खरिदमा ५० प्रतिशतसम्म छुट दिइरहेको छ । फेवाबजार डटकम इकमर्समा किस्ताबन्दी ९इएमआई०मार्फत २० हजार देखि पाँच लाख सम्मका सामाग्री खरिद गर्न सकिन्छ ।

 

फेवाबजार र खल्तीबीच सम्झौता

 

फेवाबजार डटकम इकमर्स र पेमेन्ट सेवा प्रदायक खल्ती बीच सम्झौता भएको छ । सम्झौतामा खल्तीका तर्फबाट खल्ती पेमेन्ट गेटवेका निर्देशक अमित अग्रवाल र फेवाबजारका तर्फबाट कार्यकारी निर्देशक सुजन आचार्यले हस्ताक्षर गरे । 

 

देशैभर डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्य अनुरुप दुई संस्थाबीच सम्झौता गरिएको फेवाबजार डटकम इकमर्सका कार्यकारी निर्देशक आचार्यले बताए । उनकाअनुसार अब सामान खरिद गर्दा ग्राहकले खल्ती सेवाबाट रकम प्रदान गर्न सक्नेछ । 

 

यसअघी फेवाबजारले यस्तै सम्झौता इसेवासँग गरेर इसेवाबाट पनि रकम भुक्तानी गर्न सकिने ब्यबस्था गरिसकेको छ । फेवाबजार डटकम इकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ ।

 


थप समाचार

कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

  • 6 minutes ago
कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

एजेन्सी । कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रम

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव

  • 8 minutes ago
अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको जिम्मा नलिने, प्रधानमन्त्री मोरिसनद्वारा आफ्नै देश फर्किन सुझाव

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् । कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना

कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन अमेरिकाले बनायो, यसरी गर्नेछ भ्याक्सिनले काम

  • 21 minutes ago
कोरोना भाइरस नियन्त्रण गर्ने भ्याक्सिन अमेरिकाले बनायो, यसरी गर्नेछ  भ्याक्सिनले  काम

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर महासंकट चलिरहेको छ । हालसम्म ५० हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै १० लाखभन्दा बढी मानिसहरु यो भाइरसबाट संक्रमित भएका छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।