एउटा अजबगजबको ठाउँ !

एजेन्सी । पूर्वी अफ्रिकास्थित इथियोपियामा आगोको वर्षा हुन्छ । यसलाई विश्वकै सबैभन्दा गर्मी हुने ठाउँका रुपमा समेत चिनिन्छ ।

 

उक्त ठाँउको नाम हो दानाकिल डिप्रेसन । रिपोर्टका अनुसार जसको कोखमा धर्तीको तीन कन्टिनेन्टल प्लेट आपसमा ठोक्किन्छ । त्यसैले यहाँको धर्तीबाट लाभा र एसिड बाहिर निस्किन्छ ।

 

अध्ययन भन्छ,‘ औसत तापक्रम ४५ डिग्री सेल्सियस  हुन्छ ।’ 

 

कतिपयले ‘नर्कको ढोका’ समेत भन्ने गरेका छन् । केही दूरीमा स्थानीय आदिवासीको सानो बसोबास पाइन्छ । समुद्री सतहबाट ३३० फिट होचो यो स्थानमा निकै कम वर्षा हुन्छ । पानीको सट्टामा यहाँको जमिनमा पग्लिएको लाभा र एसिडका तलाउ देख्न पाइन्छ ।

 

दानाकिलको पानीमा पीएच स्तर ०.२ पाइन्छ । यहाँको पानीमा हाइड्रोजनको मात्रा उच्च छ । हावामा पनि क्लोरिन र हाइड्रोजन ग्याँसको मात्रा बढी पाइन्छ ।


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 1 hour ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 1 hour ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 2 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।