गृहपृष्ठ ∕ खेल ∕ भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्धभारत र पाकिस्तानको खेल वर्षाका कारण रद्ध नेपालीपत्र आईतबार, २०८० भदौ १७ गते, ०५:१८ मा प्रकाशित खेल काठमाडौँ । एसिया कप क्रिकेट २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको हो । दुवै टोलीले १–१ अंक बाँडेका छन् ।टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो । तर, वर्षा बाधक बनेपछि पाकिस्तानले ब्याटिङ गर्न पाएन ।पाकिस्तान समूह ए बाट ३ अंकसहित सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली सुपर फोरमा पुग्नेछन् । #एसिया कपग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणाकाठमाडौँ । नेपाल भ्रमणमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा भएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले ३२ वर्षीय रोस्टन एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएकोधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ३ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ६ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ७ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’The Film Nepal