IIMS College

ISMT

HUB Education

भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सियोल । दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय -जियोथर्मल- प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । 

 

सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५।४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय प्लान्टको विस्फोटनबाट भएको निष्कर्ष निकालेको छ । 

 

राजधानी सियोलबाट करिब ३७४ किलोमिटर दक्षिण पूर्वमा अवस्थित औद्योगिक शहर पोहाङको केन्द्र र बाहिरी इलाकामा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । 

 

कोरियाली इतिहासमा सन् १९७८ यता यो दोस्रो ठूलो र विनाशकारी भूकम्प हो । भूकम्पका कारण दर्जनौं व्यक्ति घाइते हुनुका साथै दुई हजारभन्दा बढी घरमा क्षति पुगेको थियो । 


थप समाचार

दक्षिण कोरियामा पनि कोरोना भाइरसको त्रास, दुई जनाको मृत्यु, १०० जना संक्रमित

  • 2 minutes ago
दक्षिण कोरियामा पनि कोरोना भाइरसको त्रास, दुई जनाको मृत्यु, १०० जना संक्रमित

एजेन्सी । चीन पनि दक्षिण कोरियामा पनि कोरोना भाइरस फैलिन थालेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म दक्षिण कोरियामा दुई जनाको मृत्यु भइसकेको छ भने १०० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देख

शिवरात्री यसरी मनाए अभिनेता ऋतिक रोशनले, साथ थिइन् सुज्यान पनि

  • 13 minutes ago
शिवरात्री यसरी मनाए अभिनेता ऋतिक रोशनले, साथ थिइन् सुज्यान पनि

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् ऋतिक रोशन । उनी र पुर्व श्रीमती सुज्यानलाई लिएर ठुलै चर्चा चलेको थियो । तर, डिभोर्स भए पनि उनी र सुज्यान विशेष कार्यक्रममा सँगसँगै देखिने गरेका छन् ।

पोग्वाका कारण म्यानचेस्टर युनाइटेड टेन्सनमा !

  • 26 minutes ago
पोग्वाका कारण म्यानचेस्टर युनाइटेड टेन्सनमा !

एजेन्सी । म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी हुन् पोउल पोग्वा । तर, उनले म्यानुमा चाहे जस्तो खेल प्रदर्शन गर्न भने सकिरहेका छैनन् । उनी खेलका कारणभन्दा पनि विवादका कारण धेरै चर्चामा आएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।