IIMS College

ISMT

HUB Education

पोर्टो रिकोमा भूकम्प

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ । 

 

अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो । जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए ।

 

पहिलो भूकम्प लगत्तै ४।७ र ४।६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ ।

पोर्टो रिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताए । सुनामीको सम्भावना पनि नरहेको उहाँले जानकारी दिए ।


थप समाचार

सप्तकोसी !

  • 10 hours ago
सप्तकोसी !

सप्तरी । सप्तरी र सुनसरीको बीचमा रहेको सप्तकोसी ब्यारेज । सातवटा कोसी नदीबाट बनेको यसलाई सप्तकोसी भनिएको हो । नेपालमा पर्यटन वर्ष २०२० सुरु भएसँगै यहाँ पर्यटक अवलोकन तथा भ्रमण गर्न आउनेको भिड लाग्ने ग

दारे (भाले) मृग

  • 10 hours ago
दारे (भाले) मृग

जिल्ला डिभिजन वन कार्यालय रुकुम (पूर्व) बसेको घरको रेलिङमा टाउको अल्झिएको अवस्थामा फेला परेको मृग । रेलिङमा टाउको अल्झिएको कारण निस्कन खोज्दा टाउकोमा गहिरो चोट लागेको कारण सुरक्षित साथ जिल्ला वन कार्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

  • 10 hours ago
यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

यसकारण महाभारतमा पराजित हुन पुगे दुर्योधन

काठमाडौं । महाभारतसँग जोडिएका कैयौं कथाहरु प्रचलित रहेका छन् । महाभारतमा भीमले दुर्योधनलाई पराजित गरेपछि दुर्योधन जमीनमा लड्दै तीन औंला देखाएर केही बोल्ने प्रयास गरेका थिए ।

विचित्र विश्व

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

विश्वका ५ सर्वाधिक खतरनाक कुकुरहरु

एजेन्सी । भन्ने गरिन्छ की मानिसको सबैभन्दा इमान्दार र वफादार साथी कुकुर हो । कुकुरहरु मिलनसार हुनुका साथै समझदार पनि हुन्छन् । तर कुकुरहरुमा पनि यस्ता प्रजातिहरु छन्, जुन एकदमै खतरनाक हुने गर्दछन् । यसै सन्दर्भमा विश्वका पाँच खतरनाक कुकुरहरुबारे चर्चा गरौं ।