IIMS College

ISMT

HUB Education

पर्यावरण टेलिभजनको प्रशारण शुरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

ललितपुर । वातावरणका विषयमा आधारित कार्यक्रम प्रसारण गर्ने अभिप्रायले पर्यावरण टेलिभिजन शुरु गरिएको छ । गोदावरी नगरपालिका–१४ बाँडेगाउँमा २०६० सालदेखि सञ्चालनमा आएको ‘रेडियो पर्यावरण १०४.२ मेगाहर्ज’ को १६ औँ स्थापना दिवसको अवसरमा मंगलबारबाट उक्त टेलिभिजनको प्रसारण थालिएको हो ।  

 

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सो टेलिभिजन स्थापनाले मुलुकको पर्यावरण सुन्तुलित राख्न सहयोग पुग्ने बताए । उनले भने,“मुलुकको वातावरण प्रवद्र्धन र संरक्षणमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको छ ।” 

 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजमा पर्यावरण मैत्री विकासको अवधारणा ल्याउन जरुरी भएको विचार राखे । राजनीतिक परिवर्तनमार्फत मुलुकमा आवश्यक विकास गर्न आफूहरु अघि बढेको श्रेष्ठले बताए । नगरपालिका प्रमुख गजेन्द्र महर्जनले गोदावरीमा उक्त टेलिभिजनको स्थापनाबाट नगरपालिकाको थप पहिचान अघि बढाउन सहयोग पुग्ने विचार व्यक्त गरे । 

 

शताब्दी पुरुष सत्यमोहन जोशीले ‘नेशनल जोग्राफी’ को चर्चा गर्दै यस्तै कार्यक्रम पर्यावरण टेलिभिजनले दिन सके वातावरण सन्तुलन कायम गर्न उपयोगी हुने धारणा राखे । 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 2 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।