यी हुन् विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु

वल्र्ड टप ट्वान्टी प्रोजेक्ट दोस्रो पटक वर्ष २०१८ को विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूची सार्वजनिक गरेको छ । 

 

ग्लोबल विश्वविद्यालय र्याङ्किङ नामको यो सूचीको प्रकाशन शिक्षाको गुणस्तर र १८ देखी २५वर्ष उमेरका विद्यार्थीहरुको शिक्षा र तालिमको गुणस्तरलाई मापन गर्ने उद्धेश्यले गरिएको थियो । 

 

यसको साथै उक्त देशको दिगो विकास प्रवद्र्धनको लागि विश्वविद्यालयको आर्थिक र सामाजिक प्रभावलाई पनि मापन गर्नको लागि सूची निकालिएको वल्र्ड टप ट्वान्टी प्रोजेक्टले जनाएको छ । 

 

र्याङ्किङ को लागि ५०० विश्वविद्यालयहरुपहिलो सूचीमा छानिएका थिए जसले एनजे एमइडिको विश्व टप ट्वान्टीको उद्धेश्यलाई पुरा गरेका थिए ।

 

यी विश्वविद्यालयहरुलाई वल्र्ड टप ट्वान्टी प्रोजेक्टले आठ क्षेत्रमा विभाजन गरेर मुल्याङ्कन गरेको हो । ती क्षेत्रहरुमा अफ्रिका, एसिया, क्यारेवियन, मध्य अमेरिका, ओसियानिया, उत्तरी अमेरिका, दक्षिण अमेरिका छन् । २० विश्वविद्यालयहरु जसले समग्रमा धेरै अंक प्राप्त गरे उनीहरुलाई विश्व टप ट्वान्टीको सूचीमा राखिएको छ ।

 

सूची अनुसार सन् २०१८ को टप ट्वान्टी युनिभर्सिटीहरु निम्न छन् 

१. हार्वाड युनिभर्सिटी

२. म्यासाचुएट्स इन्स्टिच्युट अफ टेक्नोलोजी

३. स्टानफोर्ड युनिभर्सिटी

४. युनिभर्सिटी अफक्याम्ब्रिज

५. युनिभर्सिटी अफअक्सफोर्ड

६. क्यालिफोर्निया इन्ष्टिच्युट अफ टेक्नोलोजी

७. युनिभर्सिटी अफक्यालिफोर्निया बर्कले 

८. प्रिन्सटन युनिभर्सिटी

९. कोलम्बिया युनिभर्सिटी

१०. युनिभर्सिटी अफसिकागो

११. यल युनिभर्सिटी 

१२. इम्पेरियल कलेज लण्डन

१३. कोर्नेल युनिभर्सिटी

१४. युनिभर्सिटी अफक्यालिफोर्निया 

१५. जोनहप्किन्स युनिभर्सिटी

१६. द युनिभर्सिटी अफ टोक्यो

१७. युनिभर्सिटी अफ पेन्सिलभेनिया

१८. इटिएच ज्युरिच स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजी, –स्विजरल्याण्ड

१९. युसिएलयुनिभर्सिटी कलेज अफ लण्डन, –युक

२०.युनिभर्सिटी अफमिशिगन

 

क्षेत्रगत रुपमा सन् २०१६ माउत्कृष्ट भएका टप ५ विश्वविद्यालयहरु को सूची यस्तो छ

अफ्रिका

१. युनिभर्सिटी अफ केप टाउन,–दक्षिण अफ्रिका

२. युनिभर्सिटी अफ विवाटरस्य्राण्ड,–दक्षिण अफ्रिका

३. स्टेलेनबोस्च युनिभर्सिटी,–दक्षिण अफ्रिका

४. युनिभर्सिटी अफक्वाजुलु–नताल,–दक्षिण अफ्रिका

५. युनिभर्सिटी अफ प्रेटोरिया,–दक्षिण अफ्रिका

 

एसिया

१. युनिभर्सिटी अफ टोक्या,े –जापान

२. क्योटो युनिभर्सिटी, –जापान

३. नेशनलयुनिभर्सिटी अफ सिंगापुर, –सिंगापुर

४. द युनिभर्सिटी अफहंगकंग, –हंगकंग

५. सियोल नेशनलयुनिभर्सिटी, –दक्षिण कोरिया 

 

क्यारेबियन

१. युनिभर्सिटी अफप्युर्टो रिको एट मायागेज,–प्युर्टो रिको

२. युनिभर्सिडाड डे प्युर्टो रिको– प्युर्टो रिको

३. युनिभर्सिटी अफप्युर्टो रिको रियो पियडास,–प्युर्टो रिको

४. युनिभर्सिटी अफ द वेस्ट इन्डिज, –जमैका

५. युनिभर्सिडाड डे लाहवाना,–क्युवा

 

मध्य अमेरिका

१. युनिभर्सिडाड डे कोस्टारिका,–कोस्टारिका

२. युनिभर्सिडाड नेशनल,–कोस्टारिका

३. युनिभर्सिडाड राफेल ल्याण्डभियर,–ग्वाटेमाला

४. युनिभर्सिडाड डे एल साल्भाडोर, –एल साल्भाडोर

५. युनिभर्सिडाड सेन्टोअमेरिकानाजोसे सिमोइनकानास,–एल साल्भाडोर

 

युरोप

१. युनिभर्सिटी अफक्यामब्रिज,–युके

२. युनिभर्सिटी अफअक्सफोर्ड, –युके

३. इम्पेरियल कलेज लण्डन,–युके

४. इटिएच ज्युरिच स्विस फेडेरल इन्ष्टिच्युट अफ टेक्नोलोजी,–स्विजरल्याण्ड

५. युसिएलयुनिभर्सिटी कलेज अफ लण्डन,–युके

 

ओसियाना

१. द युनिभर्सिटी अफ मेलबर्न,–अष्ट्रेलिया

२. द युनिभर्सिटी अफ सिड्नी, –अष्ट्रेलिया

३. द अष्टेलियन नेशनलयुनिभर्सिटी,–अष्ट्रेलिया

४. द युनिभर्सिटी अफ क्विन्सल्याण्ड,–अष्ट्रेलिया

५. द यनिभर्सिटी अफ न्यु साउथ वेल्स,–अष्ट्रेलिया

 

नर्थ अमेरिका

१. हार्वाड युनिभर्सिटी, –अमेरिका

२. म्यासाचुएट्स इन्ष्टिच्युट अफ टेक्नोलोजी एमआइटी,–अमेरिका

३. स्टानफोर्ड युनिभर्सिटी,–अमेरिका

४. क्यालिफोर्निया इन्ष्टिच्युट अफ टेक्नोलोजी,–अमेरिका

५. युनिभर्सिटी अफक्यालिफोर्निया बर्कले, –अमेरिका

 

साउथ अमेरिका

१. युनिभर्सिडेड फेडेरल डे साओ पाउलो,–ब्राजिल

२. युनिभर्सिडेड फेडेरल डो रियो दे जेनेरियो,–ब्राजिल

३. युनिभर्सिडेड डे ब्युनोस आयर्स,–अर्जेन्टिना

४. युनिभर्सिडेड इस्टाडुअल डे क्याम्पिनास,–ब्राजिल

५. पोन्टिफिकायुनिभिर्सिडाड क्याटोलिका डे, –चिली

 


थप समाचार

सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

  • 4 hours ago
सन् २०२० मा यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत, सन् २०२२ सम्म १.३ प्रतिशत

एजेन्सी । यूरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने यूरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बिहीबार बताएका छन् ।

अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

  • 5 hours ago
अमेरिकामा रहेको गान्धीको प्रतिमा तोडफोड

एजेन्सी । अमेरिकामा रहेको भारतीय दूतावास अगाडि अवस्थित महात्मा गान्धीको प्रतिमामा तोडफोड भएको छ । अश्वेत एक अमेरिकी नागरिकको प्रहरी हिरासतमै रहेको बेला मृत्यु भएपछि शुरु भएको आन्दोलनका क्रममा प्रतिमाम

अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

  • 5 hours ago
अमेरिकालाई अर्को झट्का, आन्दोलनका कारण ५५ अरब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा एक जना अफ्रिकीमुलका अमेरिकी नागरिकको निधन भएपछि चर्केको आन्दोलनका क्रममा झण्डै ५५ अरब अमेरिकी डलर बराबरको क्षति भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।