अण्डा खानाले तपाईको बढिरहेको तौल कन्ट्रोल हुन्छ, थाहा पाउनुहोस् ७ दिनको डाइट चार्ट

एजेन्सी । अण्डा खानाले शरिरमा पोषक तत्वको पुर्तिमात्र नगर्ने भइ तौल घटाउन पनि मदत गर्छ । यसो सुन्दा आश्चर्य लाग्छ तर यो सत्य हो । अण्डा खानाले तपाईको बढिरहेको तौल कन्ट्रोल हुने तथा कम पनि हुन्छ । 

 

यसले फास्ट फुडमा नियन्त्रण लिने काम गर्छ भने तपाईको मेटाबोलिजम र बोसो पगाल्ने काममा पनि मदत गर्छ । थाहा पाउनुहोस् ७ दिनको डाइट चार्ट

 

डाइट चार्टको पहिलो दिन विहान नाश्तामा दुईवटा उसिनेको अण्डा र कुनै पनि फल खानुहोस् । केरा, आँप जस्ता फलहरु लिन सक्नुहुन्छ । यस दिनको दिउँसो ब्राउन ब्रेड लिन सक्नुहुन्छ । रातको खानामा पनि दुईवटा उसिनेको अण्डा खानुहोस् । 

 

२. डाइट चार्टको दोस्रो दिन बिहान पहिलो दिनको झै गर्नुहोस् । दिउँसोको खानामा ब्राउन ब्रेड कम खानुहोस् । उक्त बखत टमाटर र स्लाइस पनि लिनसक्नुहुन्छ । रातमा पनि दुईवटा उसिनेको अण्डा खानुहोस् । 

 

३. तेस्रो दिन नाश्तामा उही रुपमा अण्डा लिनुहोस् । दिउँसोमा खाना परिवर्तन गर्नुहोस् । दिउँसो सलादसँग एउटा अण्डामात्र लिनुहोस् । रातको खानामा दुईवटा उसिनेको अण्डा, सुन्तला,अनाररसको जुस र सलाद लिनुहोस् । 

 

४. डाइट चार्जको चौथो दिन, तपाईको नास्ता उही नै हुन्छ । तर, दिउँसोको खानामा उसिनेको अण्डा र सब्जी खानुहोस् । रातको खानामा अण्डा र सलाद, यदी तपाई मासांहारी हुनुहन्छ भने माछा पनि खाना खान सक्नुहुन्छ । 

 

५. पाचौ दिन डाइट चार्टमा नास्तामा कुनै पनि परिवर्तन नगर्नुहोस् । तर, दिउँसो भने फलमात्र खानुहोस् । रातमा उसिनेको दुईवटा अण्डा र सलाद खानुहोस् । स्टिम चिकन पनि लिनसक्नुहुन्छ । 

 

६. डाइट चार्टको छैठो दिन नाश्तामा कुनै पनि परिवर्तन नगर्नुहोस् । दिउँसो टमाटर, सलाद तथा जुस लिनुहोस् । रातमा उसिनेको एउटा अण्डा र राम्रोसँग पाकेको सब्जी खानुहोस् । 

 

७. डाइट चार्टको अन्तिम दिन विहानको नाश्तामा कुनै परिवर्तन नगरी सोही डाइट खानुहोस् । दिउँसो फलमात्र खानुहोस् । सुन्तला र अन्य फलको जुस पिउनसक्नुहुन्छ । चिकनको केही टुक्रा पनि लिन सक्नुहुन्छ । 

 

यो डाइट चार्ट अनुसार खाएमा तपाईले सात दिनमा सात पाउण्ड ओजन घटाउन सक्नुहुनेछ ।  

 


थप समाचार

स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

  • 10 minutes ago
स्थानीय तहमा जनप्रतिनिधि आएपछि बढ्न थाल्याे अख्तियारमा उजुरी

डोटी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

  • 54 minutes ago
बाजुराका ९५ बस्ती उच्च जाेखिममा, सूची सार्वजनिक

बाजुरा । जिल्लाका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा रहेका छन् ।

‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

  • 56 minutes ago
‘परी’ निर्माणको घोषणा, मुख्य भूमिकामा विपिन कार्की

काठमाडौं । फिल्म ‘परीः उड्न देऊ’ फिल्मको निर्माणको औपचारिक घोषणा भएको छ । यो फिल्मलाई निशान कश्यापले निर्देशन गर्ने भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।