जिम्बाबेमा जुलाई ३० मा निर्वाचन हुने

हरारे । जिम्बाबेमा आउँदो जुलाई ३० तारिखका दिन संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेभएको छ । 

 

तानाशाही शासक रोबर्ट मुगाबेको बहिरगमनपछि जिम्बाबेमा पहिलो पटक हुन लागेको निर्वाचनको मिति बुधबार घोषणा गरिएको हो । 

 

मुगाबेपछिका राष्ट्रपति इमर्सन मनाङाग्वाले भने, “३० जुलाईका दिन राष्ट्रिय संसदका सदस्यहरूको चयन र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भएको छ ।” 

 

कुनै समय मुगाबेका दाहिनेहात मानिनु हुने इमर्सन गत नोभेम्बरमा नाटकीय तरिकाले ९४ वर्षीय अत्यन्त प्रभावशाली नेता मुगाबेलाई हटाएर आफू राष्ट्रपति बन्न सफल भएका छन् । 

 

मुगाबेले झण्डै चार दशक जिम्बाबेको नेतृत्व गरेका थिए । उनलाई सेनाले नियन्त्रणमा लिएर राजीनामा दिन बाध्य पारेको थियो । 

 

नयाँ राष्ट्रपतिमा निर्वाचित भएपछि जिम्बाबेको प्याक्ड रंगशालामा आयोजित शपथ ग्रहण समारोहमा शपथ लिँदै मनाङग्वाले मुलुकमा रोजगारी सिर्जना गर्ने र देशको अवस्थामा व्यापक सुधार गर्ने बताएका थिए । 


थप समाचार

अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

  • 13 minutes ago
अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाउन बाँकी

अत्तरिया । प्रदेश नं. ७ का कूल ८८ स्थानीय तहमध्ये ६६ स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित २२ नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले

नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

  • 20 minutes ago
नेपाल टेलिभिजनका पूर्वअध्यक्ष दाहाल नेकपामा प्रवेश

काठमाडौँ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल नेपाली काँग्रेस छाडेर आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्र

‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

  • 35 minutes ago
‘टेष्टी’ अरिंगालः कालो रातोको तुलनामा महंगो

गोरखा । प्रधानमन्त्री केपी ओलीले भनेको आक्रामक अरिंगालभन्दा धेरै यहाँ ‘टेस्टी’ अरिंगालको चर्चा छ । प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई अरिंगालजस्तै आक्रामक बन्नू, खनिनू भनिरहँदा यहाँ अरिंगाललाई पारखीह



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।