सरकारले आफ्नै लगानीमा उपत्यकाका लागि ३ सय विद्युतीय बस किन्ने

Education Park

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ । 

 

मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले जानकारी दिए ।

 

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट ।


थप समाचार

आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

  • 6 minutes ago
आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड अष्ट्रेलियाबीच खेल हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् । यी दुई राष्ट्रले समूह चरणमा

भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

  • 9 minutes ago
भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 17 minutes ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।