IIMS College

ISMT

HUB Education

अजबगजबको इलेक्ट्रिक कार, यस्ता छन् विशेषताहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पेट्रोल र डिजेलको भाउ जसरी बढेको छ त्यसले सामान्य मानिसलाई कार किनेर एक सपना मात्रै हुन थालेको छ । यस्तोमा यदी तपाईले सस्तोमै अन्य कार हरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने भन्दा राम्रो के होला र ?

 

ग्राहकहरुको यसै कुरालाई ध्यानमा राखेर फ्याराडे फ्युचर इलेक्ट्रिकले एक पटक चार्ज गरेपछि ६०४ किलोमिटर गुड्ने आकर्षक विद्युतिय कारको घोषणा गरेको छ । कम्पनीका अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको गति समात्न सक्नेछ । 

 

कम्पनीले लसभेगासमा कन्ज्युमर इलेक्ट्रोनिक्स शो मा घोषणा गरेको एएफ ९१ मोडलको बुकिङ ५ हजार डलरमा गर्न सकिन्छ । यस कारको डेलिभरी सन् २०१८ मा हुनेछ ।

 

फ्यारडे फ्युचरले विद्युतिय कार बजारमा टेस्लाको वर्चस्व तोड्ने तयारीमा छ । यसले बजारमा टेस्ला कारको तुलनामा धेरै राम्रो विद्युतिय कार ल्याउने घोषणा गरेको छ ।

 

कम्पनीका दावी अनुसार यो कारले जम्मा २ दशमलब ३९ सेकेन्डमा ० देखी ९७ किलोमिटर प्रतिघन्टाको रफ्तार पक्रिन्छ । 

टेस्लाको मोडल एस पि १०० डि ले २ दशमलब ५ सेकेन्डमा मात्रै यो रफ्तार पक्रिन्छ ।

 

फ्याराडे फ्यूचर इलेक्ट्रिक कार एक चोटी रिचार्ज गरेपछि ६०४ किलोमिटर को दुरी तय गर्न सक्छ । 

टेस्ला को कारले एक पटक चार्ज गर्दा ३१५ किलोमिटरको दूरी तय गर्छ ।

 

कारका विशेषताहरु

यसमा सेमी अटोनोमस मोड छ जसको मद्धतले सेल्फ पार्किङ गर्न सकिन्छ ।

 

इन्टरनेटबाट कनेक्ट गर्नको लागि यसमा कैयौ मोडेम लगाइने छ ।

 

प्रत्येक डाइभर र कारमा सवार मानिसका हिसाबले यसमा सेटिङ गर्न सकिन्छ ।

 

फ्याराडे फ्युचर स्टार्टअपको चिनियाँ अरबपति वाइटि जियाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

 

 


थप समाचार

संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

  • 6 hours ago
संविधान दिवसमा कुन आकारको झण्डा कहाँ र कसरी प्रयोग गर्ने ?

काठमाडौँ । विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।

पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

  • 6 hours ago
पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु !

एजेन्सी । चाणक्य नीतिका अनुसार पुरुषका लागि दुर्भाग्यका केही संकेतहरु रहेका छन् ।

व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

  • 7 hours ago
व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण

ओखलढुङ्गा । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ का स्थानीय समाजसेवी आङ पासाङ शेर्पाले आफ्नो व्यक्तिगत लगानीमा दुईवटा पुल निर्माण गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

आकस्मिक गर्भनिरोधका लागि यी चार उपाय अपनाउनुहोस्

एजेन्सी । पछिल्लो समय अविवाहित महिलाहरु पनि गर्भवती हुने संख्या दिनप्रति दिन बढिरहेको छ । कोही गर्भनिरोधका लागि अस्थायी साधन प्रयोग गर्छन् त कति यसबारे जानकार नै हुँदैनन् अन्ततः गर्भपतन गराउने गर्दछन् ।