विद्युत चुहावट रोक्न गृह मन्त्रालय र ऊर्जा मन्त्रालयबीच यस्तो सहमति

  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

काठमाडौं । सरकारले विद्युत चुहावट रोक्न विशेष अभियान थाल्ने भएको छ ।

 

गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुनसहितको टोलीले बुधबार  गृह मन्त्रालयमा बसेको बैठकमा विद्युत चोरी नियन्त्रणका लागि विशेष अभियान थाल्ने विषयमा सहमति भएको हो ।

 

प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरणका शाखा कार्यालयबीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने वैठकमा निर्णय गरिएको छ ।

 

नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०७४÷०७५ को चैतसम्ममा २०।०६ प्रतिशत विद्युत चुहावट छ । विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा रहेको चुहावटलाई यसै आर्थिक वर्षमा २०।०६ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ। गत आर्थिक वर्ष २०७३र०७४ मा चुहावट २२।९ प्रतिशत थियो। तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।

 

चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ।


थप समाचार

मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने–कम्तीमा ६ जना मन्त्री फेरिने

  • 1 minute ago
मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने–कम्तीमा ६ जना मन्त्री फेरिने

काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सह

बदनाम त्रिभुवन विश्वविद्यालयः ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

  • 4 minutes ago
बदनाम त्रिभुवन विश्वविद्यालयः ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ‘गोल्ड मेडल’ डेढ लाखमा किनबेच भएको खुलेको छ । मानविकी संकायअन्तर्गत अर्थशास्त्र विषयको स्नातकोत्तरको ‘गोल्ड मेडल’ बिक्री भएको हो । परीक्षामा फेल भएका सुरेन्द्र कोइर

बालुवाटार जग्गा प्रकरण– एक सय ४७ रोपनी सरकारी जग्गाको छानबिन अन्तिम चरणमा

  • 8 minutes ago
बालुवाटार जग्गा प्रकरण– एक सय ४७ रोपनी सरकारी जग्गाको छानबिन अन्तिम चरणमा

काठमाडौं । बालुवाटारको करिब एक सय ४७ रोपनी सरकारी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत तथा गुठीका तत्कालीन कर्मचारीसँग बयान लिई गुठियार र अ



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

यस्तो रहेको छ विहीबारको तपाईको भाग्य– असार १२ गते

आज वि.सं.२०७६ साल असार १२ गते । विहीबार । ईश्वी सन् २०१९ जुन २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि दशमी, ५५ घडी ५७ पला, रातको ०३ बजेर ३४ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर १२ मिनेट, सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।