IIMS College

ISMT

HUB Education

भिजिट नेपाल उद्घाटनबारे भ्रम फैलाइयो– राजदुतावास

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । पर्यटनमन्त्री योगेश भट्टराई भ्रमण वर्ष २०२० का लागि अष्ट्रेलिया भ्रमणमा रहेका बेला केही सञ्चारमाध्यमले नकारात्मक समाचार प्रवाह गरेको भन्दै क्यानवेरास्थित नेपाली दुतावासले दुःख व्यक्त गरेको छ ।

 

बुधबार साँझ जारी विज्ञप्तीमा भनिएको छ – ‘उद्घाटन कार्यक्रमका सम्बन्धमा विभिन्न विभिन्न अनलाइन न्युज पोर्टलहरूमा प्रकाशित समाचारहरूप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।’

 

पर्यटनमन्त्री योगेश भट्टराई औपचारिक कार्यक्रम सकेर सहभागीहरुसँगै ओपेरा हाउस जाने क्रममा सुरक्षा गार्डले सामान्य जाँचबुझका लागि रोकेकाे समाचार बाहिर अाएकाे थियाे ।

 

व्यवस्थापन समितिसँग सम्पर्क गरिन्जेलसम्म पर्यटनमन्त्री लगायत अन्यलाई पर्खन अनुरोध गरिएको दुतावासको विज्ञप्तीमा भनिएको छ –‘व्यवस्थापनबाट खबर आएपश्चात सहभागीहरु सजजरुपमा ओपेरा हाउससम्म पुगी पुनः सर्कुलर क्युमा फर्किएका थिए । हुँदै नभएको विषयलाई तोडमतोड गरि केही अनलाईन न्युज पोर्टलहरुमा मन्त्रीलाई अष्ट्रेलियन प्रहरीले रोकेको भन्दै भ्रामक समाचार आएको भन्दै दुतावासले खेद व्यक्त गरेको छ ।’

 

पैदल यात्राका दौरान अष्ट्रेलियाको कुनै पनि सुरक्षा निकायबाट कार्यक्रमको दौरान कुनै किसिमको अवरोध सिर्जना नगरिएको र कार्यक्रम आयोजनाका लागि सिड्नी सिटी काउन्सिलबाट सहमति प्राप्त भएको समेत दुतावासले स्पष्ट पारेको छ ।

 


थप समाचार

ब्ल्याक ड्रेसमा सोनमले बढाइन् सामाजिक सञ्जालको तापमान

  • 3 minutes ago
ब्ल्याक ड्रेसमा सोनमले बढाइन् सामाजिक सञ्जालको तापमान

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर अहुजा बी–टाउनमा आफ्नो स्टाइलिश डे«सिङ्ग सेन्सले गर्दा सँधै चर्चामा रहने गर्छिन् । बलिउडमा कैंयौं फेशन हस्तीहरु रहेका छन् तर सोनमले स्टाइलमा ती सबैलाई पछि पार्छिन् ।

नेकपाद्वारा आचारसंहित पालना गर्न फेरि अर्को सर्कुलर

  • 5 minutes ago
नेकपाद्वारा आचारसंहित पालना गर्न फेरि अर्को सर्कुलर

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मातहतका नेता कार्यकर्तालाई आचारसंहिता पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ । यसअघि पनि पार्टीले आचारसंहिताको पालना गर्नको लागि सर्कुलर जा

इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

  • 12 minutes ago
इन्डोनेसियामा भूकम्पको ठूलो धक्का

एजेन्सी । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।