समूह ‘जी’को विजेता इंग्ल्याण्ड बन्ला कि बेल्जियम ?

काठमाडौं । विश्वकपको समूह ‘जी’ अन्तर्गतको अन्तिम खेलमा आज इंग्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । यो खेलको नतिजाबाट उक्त समूहको विजेता को बन्ने भन्नेबारेमा निर्णय हुनेछ । 

 

इंग्ल्याण्ड तथा र बेल्जियमले खेलेको समान दुई खेलबाट ६/६ अंक जोडेका छन् । त्यतिमात्रै होइन उनीहरुबीचको गोलअन्तर पनि समान रहेका छन् । सोही कारणले गर्दा दुबै राष्ट्र जितको खोजीमा छन् । तर, दुवै राष्ट्रले अघिल्लो चरणको लागि स्थान बनाइसकेको कारणले गर्दा सबै शक्ति प्रयोग नगर्ने सम्भावना पनि रहेको छ ।

 

– इंग्ल्याण्ड तथा बेल्जियमबीच तेस्रो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९५४ मा भएको भिडन्तमा दुबै राष्ट्रले ४–४ गोलको बराबरी खेलेको थियो भने सन् १९९० मा भएको भिडन्तमा इंग्ल्याण्ड १–० गोले बराबरी खेलेको थियो । 

 

– इंग्ल्याण्डसँगको २१ खेलमा बेल्जियम मात्र १ पटक विजयी भएको छ । यी दुई राष्ट्रबीचको ५ खेल बराबरीमा सकिएको छ भने १५ खेलमा इंग्ल्याण्ड विजयी भएको छ । 

 

– इंग्ल्याण्डले बेल्जियमसँग अन्तिम ११ खेलमा हार व्यहोरेको छैन । यी दुई राष्ट्रले पछिल्लो पटक सन् २०१२ मा मैत्रिपूर्ण खेल खेलेका थिए जसमा इंग्ल्याण्ड १–० गोलले विजयी र्भको थियो । 

 

– जारी विश्वकपमा बेल्जियमले दुई विपक्षीलाई कम्तीमा ३ गोलको मार्जिनले हराएको छ । 

 

– इंग्ल्याण्डले जारी विश्वकपमा ८ गोल गरिसकेको छ । सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले ११ गोल गरेको थियो ।

 


थप समाचार

स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

  • 14 minutes ago
स्टेफन बार्कले बेलायतका नयां ब्रेक्जिट मन्त्री

ब्रेक्जिट मामिला मन्त्री डोमिनिक राबले विहिबार राजिनामा दिएपछि रिक्त ठाउंको जिम्मेवारी स्टेफन बार्कलेलाई दिइएको छ ।

तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

  • 1 hour ago
तमु धि यूकेको नेतृत्वमा आए नन्दजंग

लण्डन । बेलायतको सबैभन्दा ठूलो नेपाली जातीय संस्था तमु धि यूकेको नेतृत्व नन्दजंग गुरुङको कांधमा आएको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

  • 8 hours ago
संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।