फाइनल प्रवेशको लागि आज इंग्ल्याण्ड र क्रोएशिया भिड्दै

काठमाडौं । आज रसिया विश्वकपमा दोस्रो सेमिफाइनल खेल इंल्याण्ड र क्रोएशियाबीच हुँदैछ । फाइनल प्रवेशको लागि यी दुई राष्ट्रबीच राति पौने १२ बजे लुजिनिकी रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । 

 

शनिबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले स्विेडनलाई २–० गोलले हराउँदै विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको हो भने पेनाल्टी सुटआउटमा आयोजक राष्ट्र रसियालाई ४–३ गोलले हराउँदै क्रोएशिया पनि  सेमिफाईनलमा पुगेको हो । 

 

आजको खेलमा विजयी हासिल गर्नेले उपाधिको लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने हार्ने टिमले तेस्रो स्थानको लागि बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । 


थप समाचार

म्याग्दीमा 'एक वडा, एक हेलिप्याड' अभियान शुरू

  • 6 minutes ago
म्याग्दीमा 'एक वडा, एक हेलिप्याड' अभियान शुरू

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ ।

सुन र चाँदीको मूल्य स्थिर

  • 20 minutes ago
सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुन र चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज मंगलबार नै कारोबार भएको मूल्यमा सुनको कारोबार भएको हो ।

कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

  • 22 minutes ago
कास्की १ मा ४ करोड बराबरका योजनाहरु सार्वजनिक

पूर्व स्वास्थ्यमन्त्री एवं कास्की संघिय निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजनाहरु सार्वजनिक गरेका छन् ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।