स्पेनले इंग्ल्याण्डलाई हरायो, आइसल्याण्डको लज्जास्पद हार

  • आइतबार, २४ भदौ, २०७५
  • 5 months ago
  • खेल

काठमाडौं । शनिबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेनले इंग्ल्याण्डलाई २–१ गोलले पराजित गरेको छ भने स्विजरल्याण्डद्वारा आइसल्याण्ड भारी गोल अन्तरले पराजित भएको छ ।

 

इंग्ल्याण्डको वेम्ब्ले रंगशालमा सम्पन्न खेलमा घरेलु टिमले खेलको ११ औं मिनेटमा नै अग्रता बनाएको थियो । ल्युक सको पासमा मार्कोस रासफोर्डले गोल गरे तर, त्यसको दुई मिनेटपछि नै स्पेनको लागि रोड्रिगको पासमा साउल निगुईजले बराबरी गोल फर्काए भने ३२ औं मिनेटमा पनि थियागो आल्कान्ताराको पासमा रोड्रिगोले गोल गर्दै खेलमा अग्रता बनायो । 

 

खेलको बाँकी समयमा कुनै पनि गोल नहुँदा खेल स्पेनको पक्षमा गएको छ । 

 

त्यस्तै, शनिबार राति नै सम्पन्न खेलमा स्विजरल्याण्डले आइसल्याण्डलाई भारी गोल अन्तरले हराएको छ । स्विजरल्याण्डकै घरेलु मैदानमा सम्पन्न खेलमा घरेलु टोली ६–० गोलले विजयी भएको हो । अन्य खेलहरुमा बोस्निया एण्ड हर्जगोबिनाले नर्दन आयरल्याण्डलाई २–१ गोलले, फिनल्याण्डले हंगेरीलाई १–० ले, ग्रिसले इस्टोनियालाई १–० ले, बेलारुसले सान मारिनोलाई ५–० गोलले, लक्जेम्बर्गले मोल्डोभालाई ४–० ले पराजित गरेको छ । 

 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 3 hours ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 4 hours ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 4 hours ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।