मैत्रिपूर्ण खेलमा इंल्ग्याण्डद्वारा कोस्टारिका पराजित

काठमाडौं । प्रिमियर लिगका खेलाडीहरुले भरिएको इंग्ल्याण्डको टिमले कोस्टारिकालाई हराएको छ । बिहीबार राति विश्वकपको तयारी स्वरुप खेलिएको मैत्रिपूर्ण खेलमा इंग्ल्याण्ड २–० गोलले विजयी भएको हो ।

 

इंल्ग्याण्डको लागि खेलको १३ औं मिनेटमा नै मार्कोस रासफोर्डले गोल गरे भने ७६ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गरे । 

 

खेलमा इंल्ग्याण्डले कोस्टारिकालाई दवावमा राखेको भए पनि ३ वटा गोल गर्ने मौका खेर फालेका थिए ।

 

इंल्ग्याण्ड विश्वकपको समूह ‘जी’ मा छ भने कोस्टारिका समूह ‘ई’ मा रहेको छ । 

 


थप समाचार

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 1 minute ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

  • 6 minutes ago
छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

  • 21 minutes ago
भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।