IIMS College

ISMT

HUB Education

कोसोभोमाथि इंग्ल्याण्डको जित

  • बुधबार, २५ भदौ, २०७६
  • 1 week ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । इंग्ल्याण्डले कोसोभोमाथि जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न युरो क्वालिफायर अन्तर्गतको खेलमा इंग्ल्याण्डले ५–३ गोलको जित दर्ता गरेको हो । 

 

इंग्ल्याण्डले खेलको पहिलो मिनेटमै गोल खाएको थियो । कोसोभोको लागि भालोन बेरिसाले गोल गर्दै कोसोभोलाई अग्रता दिलाए । तर, त्यसपछि इंग्ल्याण्डले लगातार ५ गोल गर्यो । ८ औं मिनेटमा रहेम स्टर्लिङले, १९ औं मिनेटमा ह्यारी केनले, ३८ औं मिनेटमा मार्गिम भोज्भोदाले आत्मघाति गोल, ४४ औं मिनेटमा जादोन साञ्चो तथा पहिलो हाफको इन्जुरी समयमा साञ्चाले व्यक्तिगत दोस्रो गोल गर्दै ५–१ गोलको अग्रता बनायो ।

 

दोस्रो हाफमा भने कोसोभोको लागि ४९ औं मिनेटमा भालोन बेरिसा तथा ५५ औं मिनेटमा भेदात मुरिकीले गोल गरे । 

 

जितसँगै छनोट चरणको समूह ‘ए’ मा रहेको इंगल्याण्डले शतप्रतिशत जित निकाल्दै समूहमा १२ अंक जोडेको छ । कोसोभो भने ८ अंक सहित समूहको तेस्रो स्थानमा छ ।

 


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 2 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रमि टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 3 minutes ago
अग्रमि टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 15 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी