यस्तो छ विश्वकपका लागि छनोट भएका रेफ्रीहरुको सुची

  • मंगलबार, १५ जेष्ठ, २०७५
  • 7 months ago
  • खेल

रसियामा हुने विश्वकपका लागि ३२ देशले जोडतोडसँग तयारी गरिरहेका छन् । ६४  वटा खेलका लागि खेलाडीहरुले कस्तो प्रदर्शन गर्छन् त्यो सबैको चासोको विषय बनेको छ । 

 

तर, यी सबैकाबीच रेफ्रीको महत्व पनि उत्तिकै रहेको हुन्छ । यस प्रतिस्पर्धाका लागि ३६ जना रेफ्रीहरुको छनोट भइसकेको छ । 

 

उनीहरुको नाम पनि सार्वजनिक भइसकेको छ । विश्वका प्रतिष्ठित लिग खेलाइरहेका रेफ्रीहरु छनोट भएका छन् । तर, इंलिस प्रिमियर लिग खेलाउने एकजना रेफ्री पनि छनोटमा परेका छैनन् । 

 

विश्वकप खेलाउने रेफ्रीहरुको सुची यस्तो रहेको छ । 

 

 

 


थप समाचार

बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

  • 6 minutes ago
बिरालो मार्ने ट्याक्सी चालकलाई दुई वर्ष जेल !

काठमाडौँ । बिरालो मारेको कसुरमा मलेसियामा एक जना ट्याक्सी चालकलाई दुई वर्षको जेल सजायको फैसला गरिएको छ। गर्भवती बिरालो मारेको कसुरमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरू

ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

  • 32 minutes ago
ड्युटीमा रहेका हवल्दारलाई गोली प्रहार

काठमाडौँ । ड्युटीमा रहेका सप्तरी प्रहरीका एक हवल्दारमाथि बुधबार साँझ गोली प्रहार भएको छ।

जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

  • 34 minutes ago
जुलुससहित गएका नेता–कार्यकर्ताले पार्टी सभापति र वरिष्ठ पौडेललाई तदर्थ समिति बनाउन दबाब दिए

काठमाडौँ । नैनसिंह महर नेतृत्वको केन्द्रीय कार्यसमिति तत्काल विघटन गरी तदर्थ समिति बनाउन नेविसंघका नेता तथा कार्यकर्ताले बिहीबार कांग्रेस शीर्ष नेताहरूलाई दबाब दिएका छन् ।



जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।