वाटफोर्डले टोटनहमलाई हरायो

  • सोमबार, १८ भदौ, २०७५
  • 3 weeks ago
  • खेल

काठमाडौं । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा टोटेनहमले हार व्यहोरेको छ ।  खेलमा टोटनहमले आत्मघाति गोलबाट अग्रता लिएको भए पनि वाटफोर्डले कमब्याक गरेर घरेलु टिमले २–१ गोलको जित दर्ता गरेको हो । 

पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । दोस्रो हाफको सुरुवातीमै वार्टफोर्डले आत्मघाती गोल खाएको थियो । खेलको ५३ औं मिनेटमा अब्दुलाए डौकुरेले आत्मघाती गोल गरेपछि टोटेनहमले सुरुवाती अग्रता बनाएको थियो ।

तर, खेलको ६९ औं मिनेटमा ट्रोए डिनीले बराबरी गोल फर्काएका थिए । खेलको ७६ औं मिनेटमा क्यारिग क्याथकार्टले गोल गर्दै वाट्फोर्डलाई २–१ को जित दर्ता गर्न सफल भयो ।

यो जितसंगै वाट्फोर्डले ४ खेलबाट १२ अंक जोडेको छ भने अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

थप समाचार

सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

  • 9 minutes ago
सुन तोलाको ५८ हजार ४ सयमा कारोबार हुँदै

काठमाडौं । मंगलबार फाइन सुन तोलाको ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

  • 14 minutes ago
काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।

तपाइको हातमा कति वटा चक्र र शंख छ ?

  • 18 minutes ago
तपाइको हातमा कति वटा चक्र र शंख छ ?

एजेन्सी । हस्तरेखा विज्ञानमा विश्वास गर्ने हो भने सबै कुरा हातले नै निर्धारण गर्छ । हस्तरेखाहरु मानव जन्मदा नै तयार भएर आएका हुन्छन् ।

भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य