IIMS College

ISMT

HUB Education

लिभरपुल कठिन टिम हो तर, हामी घरेलु मैदानमा जित्न चाहान्छौंः भालभर्दे

  • बुधबार, १८ बैशाख, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले लिभरपुलविरुद्ध जित दर्ता उदेश्य बार्सिलोनाको रहेको बताएका छन् । बुधबार राति हुने च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको बारेमा बोल्दै भालभर्देले पहिलो लेगमा जित दर्ता गर्ने उदेश्य रहेको बताएका हुन् । 

 

उनले भने ‘हामी घरेलु मैदानमा खेल्दैछौं र हाम्रो उदेश्य खेल जित्नु हो ।’

 

उनले थपे ‘मलाई थाहा छैन हामी दुई टिम यूरोपियन टिममा छ या छैनौं । तर, हामी लिग विजेता भइसक्यौं । उनीहरुले म्यान्चेस्टर सिटीसँग लिग उपाधिको लागि प्रतिस्पर्धा गर्दैछ । उपाधि कसले जित्छ त्यो भने हेर्न बाँकी छ ।’

 

लिभरपुलको टिमबारे उनले भने ‘उनीहरुसँग साह्रै राम्रा फरवार्ड छन् । उनीहरुले विपक्षीलाई राम्रो दवाव दिन्छन् किनकी उनीहरुका खेलाडीहरु बलसँग राम्ररी दौडन्छन् । क्लोपले डर्टमण्डको खेलशैलीलाई लिभरपुलमा लागू गरेका छन् । उनीहरुलाई पराजित गर्न कठिन हुनेछ । उनीहरुले लिगमा जम्मा एक खेलमात्रै हारेका छन् । यही कुराले नै उनीहरु कस्तो टिम हो भनेर प्रश्ट पार्छ ।’

 

बार्सिलोनाविरुद्धको अभिव्यक्ति विवादमा परेपछि लिभरपुलका प्रशिक्षकले पत्रकारको खरो आलोचना गरे

 


थप समाचार

नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

  • 8 minutes ago
नारायणीमा दशैँअघि नै मिनि पानीजहाजकाे परीक्षण गरिने

चितवन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनि पानी जहाज)को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।

बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

  • 18 minutes ago
बाँके घटनाका दोषी पक्राउ परिसकेको गृहमन्त्रीको भनाई

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार बाँकेको खजुरामा भएको घटनामा दोषी रहेकालाई पक्राउ गरिएको बताएका छन् । आइतबार संसदमा जवाफ दिने क्रममा थापाले उक्त घटनामा संलग्नलाई पक्राउ गरिसकेको बता

ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

  • 26 minutes ago
ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

खाली पेटमा यी ७ खानेकुरा नखाएकै राम्रो

राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।