युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान बनायो

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । बिहिबार समूह एल अन्तर्गत भएको प्रतिस्पर्धामा युनाइटेडले सर्वियन क्लब पार्टिजनलाई ३–० गोलले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

 

युनाइटेडको जितमा खेलको २१ औं मिनेटमा मासन ग्रीनवुड, ३३ औं मिनेटमा एन्थोनी मार्सियल र ४९ औं मिनेटमा मार्कुस रासफोर्डले गोल गरे ।

 

युनाइटेडले ४ खेलबाट १० अंक जोड्दा पार्टिजनले समान खेलबाट ४ अंकमात्र जोडेको छ । 

 


थप समाचार

कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

  • 9 minutes ago
कोरोना जितेर घर फर्किए बूढानीलकण्ठका २ संक्रमित

काठमाडौंँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि

  • 11 minutes ago
थप १८ जनामा कोरोनाको संक्रमण पुष्टि

काठमाडौँ । आइतबार थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उक्त संख्यामा संक्रमित पुष्टि भएका हुन् । संक्रमण

सर्लाहीमा सशस्त्र प्रहरीद्वारा हवाई फायर

  • 15 minutes ago
सर्लाहीमा सशस्त्र प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । सर्लाहीमा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका २– पकडीस्थित दशगजा क्षेत्रबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको छ



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।