युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लाग्यो

  • शुक्रबार, १ चैत, २०७५
  • 6 days ago
  • खेल

काठमाडौँ । जारी सिजनको युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको छ । बिहीबार राति सम्पन्न खेलसँगै क्वाटरफाइनलमा पुग्ने टिमको टुंगो लागेको हो । क्वाटरफाइनलमा दुई इंग्लिस टिम चेल्सी र आर्सनल, दुई स्पेनिस टिम भ्यालेन्सिया र भिलारियल, इटालियन टिम नापोली, पोर्चुगिज टिम बेन्फिका, चेक रिपब्लिकको स्लाभिया प्राहा, जर्मनीको फ्रांकफर्टले क्वाटरफाइनलमा स्थान बनाएका हुन् । 

 

चेल्सीले डिनामो किभलाई समग्रमा ८–० गोलले पाखा लगाएको हो । त्यस्तै भ्यालेन्सियाले क्रास्नाडार ३–२ गोललाई, नापोलीले रेडबुललाई ४–३ गोलले, बेन्फिाकाले डिनामो जाग्रेबालाई ३–१ गोलले, स्लाभिया प्राहाले सेभियालाई ६–५ गोलले, इन्टरमिलानलाई एन्ट्रिचलाई १–० गोलले, भिलारियलले जेनिथलाई ५–२ गोलले तथा आर्सनलले रेनिसलाई ४–३ गोललेपराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएको हो । 

 

क्वाटरफाइनल ड्र आज हुँदैछ ।

 


थप समाचार

‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

  • 10 minutes ago
‘बिप्लपुरुष चन्द्रबहादुर थापा’माथि विमर्श

काठमाडौँ । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको

सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

  • 10 minutes ago
सञ्चारमाध्यम सकारात्मक नभए समृद्धि असम्भव : मन्त्री शाह

मार्तडी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सञ्चारमाध्यम सकारात्मक नभए समाज र देश समृद्ध बनाउन सम्भव नहुने बताएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीमा उत्

नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

  • 12 minutes ago
नुन कत्तिको चर्को खानुहुन्छ ? होस गर्नुहोस् अधिक नुन खादाँ स्वास्थ्यमा कस्तो असर पर्छ

एजेन्सी । अनुसन्धानकर्ताहरुका अनुसार अधिक मात्रामा सोडियमको सेवन आत्मघाती हुनसक्छ ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।