IIMS College

ISMT

HUB Education

विश्वका सबैभन्दा महँगा घडिहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । समयको एकदमै महत्व रहेको हुन्छ । न समय लाई रोक्न सकिन्छ, न समयलाई अगाडि पठाउन सकिन्छ । सामान्यतया यसै समयको मापन गर्न घडि प्रयोग गरिन्छ । घडिका थुप्रै प्रकारहरु रहेका छन् । घडिका मुल्यमा एकरुपता पाउन सकिन्न । कुनै घडिहरु सस्ता हुन्छन् भने कुनै घडिको मुल्य सुन्दा होस् नै उड्न सक्छ । यसै सन्दर्भमा विश्वका सबैभन्दा मँहगा घडिहरु र त्यसका मुल्यबारे जानकारी लिऔं । 

 

१०. ब्रेक्युट पकेट वाच १९७० बीए – ७३४,००० डलर

 

 

९. ब्लान्सपेन १७३५ ग्रान्डी कम्प्लीकेशन – ८००,००० डलर

 

 

८. लुइस मोइन्ट मागीस्ट्रेल्स – ८६०,०००

 

 

७. हब्लट ब्लाक काभिएर ब्याङ्ग – १ मिलियन डलर

 

 

६. चोपार्ड सुपर आइस क्युब – १.१ मिलियन डलर 

 

 

५. पाटेक फिलिप्पे स्काई मुन टर्विलन – १.३ मिलियन डलर

 

 

४.  भाचेरन कन्सटेन टुर डी लील – १.५ मिलियन डलर

 

 

३. पाटेक फिलिप्पे प्लाटिनम वल्र्ड टाइम – ४ मिलियन डलर

 

 

२. पाटेक फिलिप्पे सुपर कम्प्लीकेशन – ११ मिलियन डलर

 

 

१. चोपार्ड २१० कारट – २६ मिलियन डलर

 


थप समाचार

अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

  • 46 minutes ago
अभिषेककी दिदीलाई ऐश्वर्याका यी बानीहरु कत्ति मन पर्दैन

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने ग

बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

  • 52 minutes ago
बाल्यकालमा जब आमिर खानलाई यस्तो स्कुलमा पठाइयो

एजेन्सी । आमिर बच्चादेखि नै लजालु स्वाभावका थिए । छिमेकीका बालबालिकासंग समेत खासै घुलमिल हुदैन्थे । उनलाई सानोमा केटीको स्कुलमा पठाइएको थियो । त्यसैले आमिर केटाभन्दा केटी साथीसँग बढी घुलमिल हुन्थे ।

हरेक दिन एउटा अण्डा खानुहोस् !

  • 56 minutes ago
हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रका



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हरेक दिन एउटा अण्डा खानुहोस् !

हरेक दिन एउटा अण्डा खानुहोस् !

एजेन्सी । एक अध्ययनका अनुसार हरेक दिन एउटा अण्डा खाँदा कुपोषित बच्चाहरुको पनि सामान्य उचाई बढ्न सक्ने र उनीहरुको शारिरीक विकासमा मद्दत पुग्ने तथ्य बाहिर आएको छ । उसिनेको वा पकाएको अण्डा खानाले यसप्रकारको फाइदा हुने उक्त अध्ययनले जनाएको छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।