IIMS College

ISMT

HUB Education

यसकारण अरुको चस्मा भुलेर पनि नलगाउनुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

हाम्रो आँखा हाम्रा लागि अति अनमोल चीज हो । यदी आँखाविनाको संसार कोहीले चाहादैन । जसरी हामी अरु शरिरको राम्रोसँग हेरचाह गर्छौ त्यसरी नै आँखाको ख्याल गर्नु आवश्यक रहन्छ । 

 

तर, केही यस्ता गल्तीहरु गर्छौ जसका कारण आँखामा खराबी हुने गर्छ । तपाईले पनि केही यस्तै गल्तीहरु गर्नु भएको हुनसक्छ जुन खतरनाक साबित हुन्छ । जान्नुहोस् ती गल्तीहरुका बारेमा

 

कहिल्यै पनि अरुको चस्मा नलगाउनुहोस् 

धेरैपटक हामी यस्तै गल्ती गर्छौ  । हामी साथी वा अन्य कुनै व्यक्तिको चस्मा बिना कारण लगाउने गर्छौ । यसले तपाईको आँखामा असर पुर्याउने काम गर्छ । किनभने हरेक चस्माको नम्बर अलग अलग हुनेगर्छ । यसरी अरुको चस्मा लगाउँदा आँखामा समस्या देखिने गर्छ । 

 

राम्रो ब्राण्डको काजल लगाउनुहोस् 

आँखामा राम्रो ब्राण्डको काजल लगाउनु आँखाको लागि राम्रो मानिन्छ । तर, सबै खाले काजल भने राम्रा हुँदैनन् । केही सोचविचार गरेरमात्र काजल लगाउने काम गर्नुहोस् । 

 

टाइममा आँखाको उपचार गराउनुहोस्

यदी तपाई चस्मा लगाउनुहुन्छ भने समय समयमा डाक्टरलाई आँखा देखाइरहनुहोस् । 

 

सुत्नुभन्दा पहिले जहिले पनि आँखाको मेकअप हटाउने काम गर्नुहोस्

 

मानिसहरु अक्सर आँखा सफा नगरि सुत्ने काम गर्छन् । सुत्नु अगाडि आँखाको मेकअप हटाएर सुत्नुपर्छ । यसो नगर्दा आँखालाई हानी पुर्याउने काम गर्छ । 

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 57 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 1 hour ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 1 hour ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।