IIMS College

ISMT

HUB Education

अनुहार मिल्दाको पीडा !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा दिनहुँ केही न केही रोचक घटना घटेकै हुन्छन् । ती कुनै रोमाञ्चक हुन्छन् भने कुनै अत्यन्त पिडादायी हुन्छन् । 

 

अमेरिकाको एक अदालतले एक व्यक्तिलाई जेल सजाय सुनायो । तर, जब उनले १६ वर्ष जेल सजाय काटे तब थाहा भयो उनी त निर्दोष रहेछन् । यो घटना सार्वजनिक भएपछि उनलाई क्षतिपूर्तिस्वरुप ११ लाख अमेरिकी डलर प्रदान गरिएको छ ।

 

अपराधिसँगको अनुहार मिलेकै भरमा उनलाई अपराधी घोषित गरियो । 

 

वास्तविक अपराधीसँग रंगरुप र स्वरुप मिल्ने हुँदा उनले सजायँ काट्नु परेको हो ।

 

यो सबै घटना वालमार्टको पार्किङमा भएको एउटा चोरीको घटनाबाट शुरु भएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा ४२ वर्षका रिचर्ड एन्थनीलाई पक्राउ गर्यो । अदालतले उनलाई २० वर्षको जेल सजाय सुनायो । 

 

तर, प्रहरीले डेढ वर्ष अघि मात्र वास्तविक चोरलाई गिरफ्तार गरी एकै अनुहार देखिने रिचर्डलाई रिहाको आदेश दियो ।

 

त्यसपश्चात रिचर्डले याचिका दायर गरेर निर्दोष हुँदाहुँदै पनि सजाय काटेकोमा हर्जनाको माग गरे ।

 

अहिले रिचर्डले हर्जनास्वरुप मोटो रकम पाएका छन् जसले उनी आफ्नो बाँकी जीवन सजिलै काट्न सक्छन् । 


थप समाचार

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

  • 3 minutes ago
नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ । राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्र

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 24 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 29 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।