तस्बिर खिचाउन भाडामा साथी

एजेन्सी । जापानको रियल अपील कम्पनीले सामाजिक सञ्जालमा तस्बिर खिच्नका लागि भन्दै भाडामा साथी दिने गर्दछ । यसको लागि तस्बिर खिचाउनेले रियल अपीलको वेवसाइटमा गएर त्यहाँ आफ्नो लागि मनपर्ने साथी छान्न सक्नेछन् ।

 

एकपटकमा प्रयोगकर्ताले जसलाई छान्दछन् , ती साथीसँग सामाजिक सत्तजालमा पोस्ट गर्नका लागि तस्बिर खिच्न सक्नेछन् । कम्पनीले सर्भिस चार्ज भन्दै दुई घण्टासम्म उपलब्ध गराउँछ । जसको लागि प्रयोगकर्ताले ८ हजार यान अर्थात करीब ८ हजार नेपाली रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

 

कम्पनीको साथीहरुसँग लिएको तस्बिर फेसबुक, ट्विटर, स्न्यापच्याट या इन्स्टाग्राममा पोस्ट गर्न सक्नेछन् । प्रयोगकर्ता जति चाहन्छन् त्यति संख्यामा साथी छान्न सक्नेछन् तर यसमा सहुलियतको व्यवस्था भने छैन र प्रयोगकर्ताले आफूले रोजेका साथीहरुको आउने–जाने र खानपानको व्यवस्था पनि आँफैले गनुपर्छ । 

 

 


थप समाचार

क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

  • 13 minutes ago
क्वारेन्टाइनमा राम्रो व्यवस्थापन नभएको भन्दै प्रशासकीय अधिकृतमाथि हातपात

दैलेख । भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टिनमा बसेकाहरुले बुधबार हातपात गरेका छन् । गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टिनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमा

लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

  • 50 minutes ago
लकडाउनका कारण गाउँमा फस्टायो यो व्यवसाय: मासिक ५० हजार आम्दानी

म्याग्दी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण उद्योग, व्यापार, व्यावसाय र अन्य रोजगार पनि बन्द छ ।

कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

  • 1 hour ago
कोरोनाका कारण थप एकको मृत्यु, मृतक सङ्ख्या ९ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्ला मृतक दोलखाका ७



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।