IIMS College

ISMT

HUB Education

नयाँ अपरेटिङ सिस्टम बनाउँदै फेसबुक !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । पछिल्लो समय फेसबुकले नयाँ अपरेटिङ सिस्टममाथि काम गरिरहेको छ । द इन्फरमेशन (The Information)को एक रिपोर्ट अनुसार माइक्रोसफ्टको भेट्रान मार्क लुकोब्सकीसँग मिलेर फेसबुकले एक नयाँ अपरेटिङ सिस्टम बनाउँदैछ । 

 

तपाईलाई यो पनि जानकारी गराउन चाहन्छौं कि मार्क लुकोब्सकीले विन्डो एनटी (Windows NT) अपरेटिङ सिस्टम बनाउन मुख्य भूमिका निभाएका थिए । 

 

द भर्ज (The Verge)को ताजा रिपोर्टका अनुसार फेसबुकको एआर (AR) र भीआर (VR) हेड्स मध्येको एक फीकसल कर्कप्याट्रिकले भने, ‘सम्भव छ, फेसबुकको फ्युचर हार्डवेयरको लागि गुगल सफ्टवेयरको आवश्यकता पर्दैन । यसै सफ्टवेरमार्फत फेसबुकको गुगल कन्ट्रोल कम गर्न तथा पूर्ण रुपमा समाप्त गर्न सकिन्छ ।’

 

द इन्फरमेशनको एक रिपोर्टमा फेसबुकका हार्डवेयर हेड एन्ड्र्यु बासवर्थले भने, ‘कम्पनीलाई यस्तो लाग्दैन कि मार्केटप्लेस अथवा प्रतिद्वन्द्धिमाथि भरोसा गर्न सकिन्छ भनेर । जसको लागि कम्पनीले यो काम आफै गर्नुपर्छ ।’

 

यसै रिपोर्टमा कम्पनीले भविष्यमा एप्पल र गुगल जस्तै आफ्नै ओपरेटिङ सिस्टम ल्याउन सक्ने उल्लेख गरिएको छ । यस अगावै भी ब्लुमबर्ग र एफटीको एक रिपोर्टमा कम्पनीको कस्टम सिस्टम चिप हार्डवेयर र वायस असिस्टेन्टमा काम गरिरहेको उल्लेख गरिएको थियो ।

 


थप समाचार

सीसी मैनाली चढेको गाडी दुर्घटना

  • 33 seconds ago
सीसी मैनाली चढेको गाडी दुर्घटना

काठमाडौँ । नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । बिहीबार दिउँसो मैनाली चढेको गाडीले अर्को गाडीलाई ठक्कर दिँदा उनी घाइते भएका हुन् । उनको टाउको र खु

विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

  • 2 minutes ago
विपक्षी दलका नेतासँग भेटवार्तामा व्यस्त प्रधानमन्त्री

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकै छटपटाहटमा रहेका छन् । पार्टीभित्रैबाट घेराबन्दी भएपछि उनी बेचैन रहेका छन् । यसैबीच उनले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेका

कर्णाली उत्सव : कर्णालीमा ‘कालापहाडका तोडा’

  • 5 minutes ago
कर्णाली उत्सव : कर्णालीमा ‘कालापहाडका तोडा’

सुर्खेत । कर्णालीका युवा ‘कालापहाड’ अर्थात् भारत जाने गर्दछन् । पछिल्ला वर्ष खाडी मुलुकमा कामदारको माग बढेपछि कालापहाडको मोह घट्दो छ । ती दुबै मुलुकमा कामको खोजीमा विदेशिनुपर्ने बाध्यताका कारण कर्णाली



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।