IIMS College

ISMT

HUB Education

मानिसको भन्दा बढि आयु हुने कछुवाबारे अनौठा तथ्यहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यस पृथ्वीमा रहेका जीवजन्तु, जनाबर तथा मानिसको कुरा गर्दा सबैभन्दा बढि आयु कछुवाको हुने गर्छ । यसै कछुवासँग सम्बन्धित अन्य रोचक तथ्यहरु रहेका छन्, जुन तपाइलाई जानकारी नहुन सक्छ । यसबारे चर्चा गरौं । 

 

१. कछुवा पछिल्लो २० करोड वर्ष अघिदेखि पृथ्वीमा रहँदै आएको छ । यो सर्प, गोही, माउसुली र चराचुरुङ्गी भन्दा पहिले देखि पृथ्वीमा रहँदै आएको छ ।

 

२. हरेक वर्ष २३ मेमा विश्व कछुवा दिवस मनाइन्छ । 

 

३. कछुवाको ३१८ भन्दा बढि प्रजाति रहेका छन् । जुन जमिन तथा पानीमा रहने गर्छन् । 

 

४. कछुवा विषालु हुँदैनन् । यसले टोकेमा विष निस्कँदैन ।

 

५. कछुवाको लिङ्ग छुट्याउन कठिन हुन्छ । यसको कवचबाट भाले कछुवा तथा पोथी कछुवा पत्ता लगाउन सकिन्छ । 

 

६. प्राचीन रोम सेना कछुवा बाट प्रभावित भएर नै समुह बनाउन तथा रक्षा कवच बनाउन थालेका थिए । 

 

७. कछुवाले अण्डाबाट बच्चा पैदा गर्छ । अण्डाबाट बच्चा निस्कन ९० देखि १२० दिन लाग्छ । 

 

८. कछुवाको दाँत हुँदैन । 

 

९. कछुवाले केवल यौनसम्पर्क गर्दामात्र आवाज निकाल्छ । 

 

१०. कछुवा चिसो रगत भएको प्राणी हो । 

 

 


थप समाचार

मनिषको ‘बटौली’लाई दर्शकको साथ

  • 2 minutes ago
मनिषको ‘बटौली’लाई दर्शकको साथ

काठमाडौँ । गायक मनिष ढकालको स्वरमा रहेको ‘बटौली’ बोलको गीत युट्युबमा रिलिज भएको २४ घण्टामा साढे ४ लाख भन्दा बढी पटक हेरिएको छ । बिहीबार सार्वजनिक गरिएको गीतमा शब्द हर्क साउदको शब्द रहेको छ भने

'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

  • 4 minutes ago
'खाली आलोचनामात्र, भवन सानो बनायो भने बाख्राको खोर हो भन्न समेत पछि पर्दैनन्'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताएका छन् ।

नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

  • 10 minutes ago
नेप्से परिसूचक पुनः दोहोरो अङ्कले ओरालो

काठमाडौँ । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।