IIMS College

ISMT

HUB Education

सलमानका फ्यान !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । यसपटकको फिल्मफेयर अवार्ड मुम्बईमा नभई आसामको राजधानी गुवाहाटीमा भएको छ । १५ र १६ फेब्रुअरीमा सम्पन्न उक्त कार्यक्रमका विजेता पहिले नै घोषणा भइसकेका थिए ।

 

त्यहाँ बलिउडका कलाकारहरुसँगै सलमान खान पनि पुग्न सक्ने भन्दै सलमान खानका एक फ्यान ६ सय किलोमिटर साइकलमा यात्रा गरेर गुवाहाटी पुगेका थिए। तिनसुकिया जिल्लाका जगुनमा बस्दै आएका भूपेन लिक्सनले ८ फेब्रुअरीमा साइकलबाट यात्रा सुरु गरेका थिए ।

 

उनले आफूसँग सलमान खानको तस्बिर पनि ल्याएका छन् । ५२ वर्षीय भूपेन सलमानको फ्यान हुन् नै त्यो भन्दा बढी उनी साइकलको यात्राले चर्चित भएका छन् । 

 

भूपेन उनै हुन् जसले सन् २०१३ मा साइकलका ह्यान्डल नसमाईकन एक घण्टामा ४८ किलोमिटरको यात्रा पुरा गरेका थिए । उनको यो रेकर्ड ‘इन्डिया बुक अफ रेकर्ड’मा दर्ता भएको छ ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 34 minutes ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 44 minutes ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 1 hour ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।