यस्ता छन् फेशनमा गर्नै नहुने गल्ती

Education Park

– सेतो रङको स्कर्ट वा प्यान्टसँग सेतै रङको जुत्ता लगाउनु हुँदैन । 

 

– छोटा प्यान्टसँग छोटो कुर्ती लगाउनु हुँदैन । छोटो प्यान्टसँग फिटिङ टप लगाउँदा राम्रो देखिन्छ । छोटो कुर्ती जिन्ससँग सुहाउँछ । 

 

– मोडल–हिरोइन जस्तै सारीमा राम्रो देखिन विक्किनी ब्लाउज प्रयोग गर्नुहुन्न । यस्ता पहिरन लगाउने बानी नहुँदा त्यसमा सहज महसुस नहुन सक्छ ।

 

– पाका उमेरका महिलाले गाढा रङको जिन्स लगाउँदा शालीन देखिन्छन् ।

 

– नङको स्याहार गर्न नसक्ने र नियमित मेनिक्योर नगर्नेले  नङ छोटै राखेको राम्रो । लामो नङमा जथावाभी पोलिस लगाउँदा राम्रो देखिदैन ।

 

– डार्क मेकअपसँग डार्क लिपस्टिक प्रयोग गर्नुहुँदैन । 

 

– गर्मीमा बुट लगाउनु ठीत होइन । मौसम अनुसार जुत्ता–चप्पल लगाउनुपर्छ । 

 

– पहिरनसँग कालो जुत्ता लगाउँदा खैरो रङको बेल्ट लगाउनुहुँदैन । यो टिप्स आजको सम्पूर्ण साप्ताहिकबाट ।


थप समाचार

ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

  • 38 minutes ago
ताप्सीको ‘थप्पड’ वुमन्स डेमा रिलिज हुने

एजेन्सी । फिल्म निर्माता तथा निर्देशक अनुभव सिन्हा अभिनेत्री ताप्सी पन्नुलाई लिएर एक फिल्म घोषणा गरेका छन् । फिल्म ‘थप्पड’ अर्को वर्ष वुमन्स डे मा रिलिज हुनेछ ।

एक कप चियाले घटाउँछ तपाईको तौल

  • 41 minutes ago
एक कप चियाले घटाउँछ तपाईको तौल

एजेन्सी । आफ्नो शरीरको चिन्ता सबै व्यक्तिलाई हुने गर्दछ । हरेक व्यक्ति वजन कम या आफ्नो तौललाई कन्ट्रोलमा राख्न चाहन्छन् ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

  • 49 minutes ago
सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण हुँदै

काठमाडौँ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो सस्करण भब्य रुपमा सम्पन्न भएको थियो । अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।