IIMS College

ISMT

HUB Education

मोटोपनले सतायो ? बिहान उठ्ने बित्तिकै यि काम गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आजभोली शारीरीक काम कम हुँदा धेरै मानिसहरु मोटोपनको शिकार भएका छन् । मोटोपन घटाउन मानिसहरु खाना खान नै छोड्ने गरेका छन् तर, खाना खान छोड्नु तौल घटाउने उत्तम उपाय भने होइन । 

 तौल नियन्त्रणको लागि उचित खाना खाएर शरिरको मेटाबोलिक रेट (फ्याट बर्निड प्रोसेस) राम्रो हुन जरुरी छ । एक अनुसन्धानका अनुसार मेटाबोलिक रेट राम्रो भयो भने यसले शरिरले सहज रुपमा क्यालेरी खर्च गर्दछ । जसले गर्दा शरिरमा फ्याट जम्मा हुन पाउदैन । यसका लागि बिहानको समयमा केही क्रियाकलाप र खानपानमा ध्यान दिन जरुरी हुन्छ । यदि यस्ता कुरामा ध्यान दिने हो भने सहजै तौल नियन्त्रण गर्न सकिनेछ ।

 

के गर्ने ?

 

  • बिहान उठ्ने बित्तिकै खाली पेटमा एक गिलास मनतातो पानी पिउनुहोस् । यसबाट शरिरको टाक्सिन्स बाहिर निकाल्न र अनावश्यक फ्याट निकाल्नमा मद्दत मिल्नेछ ।
  • हरेक बिहान १५ देखि २० मिनेट घाममा बस्नाले मेटाबोलिज्म बढाउनमा मद्दत मिल्नेछ । जसले गर्दा तौल नियन्त्रण हुने गर्दछ । हरेक बिहान ३० मिनेटसम्म वाक वा एक्सरसाइज गर्नाले फ्याट बर्न भई बडी फक्सन राम्रो हुने गर्दछ र तीव्र रुपमा तौल घटाउनमा मद्दत मिल्नेछ ।
  • हरेक दिन एक्सरसाइज गरिसकेपछि एक गिलास कागती पानी पिउने । यसले पाचन प्रक्रिया राम्रो हुने गर्दछ र शरिरमा अनावश्यक फ्याट जम्न पाउदैन । बिहान पानी पिइसकेपछि चिनी बिनाको ग्रीन टी वा हर्बल टी पिउने । यसमा रहेको एंटीअक्सिडेन्टले फ्याट बर्निङ प्रोसेस तीव्र हुने गर्दछ ।
  • हरेक बिहान कम्तीमा १० मिनेटसम्म योगा गर्ने । यसबाट तनाव कम हन्छ र तौल नियन्त्रण गर्न मद्दत मिल्छ । हरेक बिहान नास्तामा अण्डा, दुध, ओट्स, पनिर जस्ता खाने कुराहरु भरपेट खाने । यसबाट पर्याप्त रुपमा प्रोटिन प्राप्त हुन्छ र तौल नियन्त्रणमा मद्दत पुग्ने गर्दछ ।

 


थप समाचार

गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

  • 1 minute ago
गाडीकाे ठक्करबाट रत्ननगरमा एकजनाकाे मृत्यु

चितवन । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

  • 4 minutes ago
ग्यास सिलिन्डर विस्फोट हुँदा दुई तले घर ध्वस्त, सात जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशको मोहम्मदाबादमा सोमबार बिहान एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु हुनुका साथै अरु १५ जना घाइते भएका छन् ।

शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

  • 8 minutes ago
शाहिदले ‘कवीर सिंह’पछि अर्को साउथ रिमेक फिल्ममा काम गर्ने

एजेन्सी । यो वर्ष २१ जुनमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘कवीर सिंह’ले साहिद कपुरको करिअरलाई थप उचाइमा पुर्याएको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

विचित्र विश्व

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

अन्तिम संस्कारको समय जब लासले टाउको हल्लाउन लाग्यो, घाट छाडेर मानिसहरु भागेपछि...

एजेन्सी । भारतको ओडिशा स्थित गन्जाम जिल्लामा एक अनौठो घटना घटेको छ । जसमा जुन व्यक्तिलाई मानिसले देहवसान भएको सम्झिएर अन्तिम श्रद्धाञ्जलीको लागि घाटमा लगेका थिए, ती व्यक्तिले अचानक आफ्नो टाउको हल्लाउन लागे र जिउँदो निस्केका छन् ।