मोटोपन घटाउन गतल तरिका त अपनाउनुभएको छैन ?

काठमाडौं । मोटो शरीर हुनेहरु आफ्नो जिउ भारी भएर निकै चिन्तित हुने गर्छन् । यस्तै चिन्ताले आफ्नो शरीर घटाउने बहानामा विभिन्न उपायहरु अपनाउने गर्छन् ।

 

कतिपय मोटोपन घटाउन भोकै बस्ने, शरिरलाई आवश्यक पर्ने पोषक तत्व भन्दा अन्य कुराहरुनै खाने गर्छन् अझै कतिपयले त औषधि पनि प्रयोग गरिरहेका हुन्छन् । यस्तो तरिकाले आफ्नो शरिरलाई उल्टै हानी पुग्छ । 

 

आफ्नो माटोपन एकैचोटी घटाउने प्रयास गर्नुहुदैन । हप्तामै एक किलोग्रामभन्दा बढी तौल घटाउने प्रयास गर्नु मुर्खता हो । 

 

बिहान–बेलुकाको मुख्य खानाको सुरुवात सुपबाट गर्नु उत्तम हुन्छ । सुप खाएपछि पेट चाँडै भरिन्छ । कुनै पनि खाद्य पदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ ।

 

दैनिक तीन–चारपटकभन्दा बढी खानु हुँदैन । नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको सेवन गर्नुपर्छ । एकैपटक धेरै खाना खानु फाइदाजनक हुँदैन ।

 

शरीरमा भोक लागिरहेको अवस्थामा कम क्यालोरी भएका परिकार खान सकिन्छ । त्यसका लागि गाँजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।

 

बेलुकाको खाना ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुतिहाल्नु हानिकारक हुन्छ ।

 

तौल घटाउनका लागि उचित व्यायाम पनि खानाजत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । 


थप समाचार

हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

  • 4 hours ago
हस्ताक्षर संकलनविरूद्ध जाेशीकाे टिप्पणी : महाअभियाेगकाे सामना गर्न तयार छु

काठमाडौं । प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले महाअभियोगको सामना गर्न आफु तयार रहेको बताएका छन् । सत्तारुढ दल नेकपाले महाअभियोग प्रस्ताव पेश गर्ने भन्दै आफ्ना स

खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

  • 4 hours ago
खाली कागजमा नेकपाका सांसदहरूकाे हस्ताक्षर संकलन, जाेशीविरूद्ध महाअभियाेगकाे तयारी

काठमाडौं । संसदीय सुनवाई विशेष समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत दीपकराज जोशी विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सत्तारुढ दल नेकपाका सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ । नयाँ प्रधानन्यायाधीश न

फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

  • 4 hours ago
फिफा वरियतामा नेपाल एक स्थानमाथि उक्लियाे

काठमाडौँ । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको