बाबुको मुख हेर्ने अवसरमा गोकर्णेश्वरमा सफाइ

  • शुक्रबार, २२ भदौ, २०७५
  • 7 months ago
  • नेपाल

काठमाडौँ ।  बाबुको मुख हेर्ने दिन यही भदौ २४ गते गोकर्णेश्वर महादेव मन्दिर परिसरलाई सफा बनाउने उद्देश्यले शनिबार मुहानबाट वाग्मती सफाइ अभियान गरिने भएको छ । 

 

पितृ तीर्थस्थलका रुपमा परिचित गोकर्णेश्वरमा प्रत्येक वर्षको भाद्र कृष्ण औँसीका दिन मेला लाग्ने गर्छ । उक्त दिन गोकर्णेश्वरमा स्नान, तर्पणसहित श्राद्ध गरेमा २१ पुस्तासम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । 

गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठको सक्रियतामा यहाँ सफाइ अभियान गर्न लागिएको हो । 

 

भदौ २३ देखि २५ गतेसम्म मन्दिर परिसरमा सफाइ गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए । 

 

भदौ २४ गते दिनभर माइकिङ गर्दै दर्शनार्थीलाई वाग्मतीमा फोहर नगर्न अनुरोध गरिने छ । औँसीका दिन छरपस्ट फोहर व्यवस्थापन गरिनेछ । 

 

औँसीको भोलिपल्ट २५ गते बिहान मन्दिर परिसरमा जम्मा हुने फोहर सफाइ गरी कुहिनेलाई नदी किनारमै खाडल खनेर पुरिदिने र नकुहिनेलाई व्यवस्थापन गरिने जनाइएको छ । 

 

 


थप समाचार

‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

  • 12 minutes ago
‘मेस्सीलाई कसरी रोक्ने हो, थाहा छैन’

एजेन्सी । च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा बार्सिलोना र लिभरपुल आमने सामने गर्दैछन् । घरेलु लिग लिडर रहेका दुवै टोलीलाई च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

  • 13 minutes ago
शेयर बजारमा भिआईपी : सभामुख र उर्जामन्त्रीले हाले डेढ-डेढ लाखकाे आवेदन

काठमाडौँ । सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको

कृतिको बिकिनी रुप

  • 31 minutes ago
कृतिको बिकिनी रुप

काठमाडौँ । सफल चलचित्र छुकाछिपीबाट चर्चामा रहेकी कृति सेनन यतिबेला सामाजिक सञ्जालहरुमा आफ्नो बिकिनी पोजका कारण भारइरल भएकी छिन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाव भन्ने कुरा लिनै छोडिदिनुस्, नत्र लाग्ला यस्ता गम्भीर रोग

तनाबले मानिसलाई शारिरीक र मानसिक रुपमा कमजोर बनाउने काम गर्छ । जसका कारण मानिसलाई विभिन्न रोगहरु लाग्नसक्छ । तनाब मुख्य दुई प्रकारका हुने गर्छन्, यूस्ट्रेस र डिस्ट्रेस ।

विचित्र विश्व

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।